डेङ्गु

सुदूरपश्चिम प्रदेशमा १२ जनामा डेङ्गुको सङ्क्रमण, एकको मृत्यु

सुदूरपश्चिम प्रदेशमा १२ जनामा डेङ्गुको सङ्क्रमण, एकको मृत्यु

| डोटी, २० भदौ: सुदूरपश्चिम प्रदेशका चार जिल्लामा १२ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको छ ।सबैभन्दा बढी दार्चुलामा पाँच जना डेङ्गु रोगका बिरामी भेटिएका छन् भने कैलालीमा चार, अछाममा एक, कञ्चनपुरमा...

तनहुँमा डेङ्गुका बिरामी ११ पुगे

तनहुँमा डेङ्गुका बिरामी ११ पुगे

| दमौली, १९ भदौ: तनहुँ जिल्लामा डेङ्गुका बिरामी बढेका छन् । जिल्ला स्वास्थ्य कार्यालय तनहुँका अनुसार जिल्लाका ११ जनालाई डेङ्गुको सङ्क्रमण देखिएको छ । कार्यालयका जनस्वास्थ्य अधिकृत एवं महामारी रोग नियन्त्रणसम्बन्धी...

मन्त्री खनाल डेङ्गुबाट सङ्क्रमित

मन्त्री खनाल डेङ्गुबाट सङ्क्रमित

| काठमाडौँ, १९ भदौ: कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल डेङ्गु रोगबाट सङ्क्रमित भई ग्राण्डी अस्पतालमा उपचार गराइरहनुभएको छ । उहाँको उपचारमा डा विनय रेग्मीसहितको टोली संलग्न छ । मङ्गलबार राति...

डेङ्गुबाट सिन्धुपाल्चोकमा एकको मृत्यु

डेङ्गुबाट सिन्धुपाल्चोकमा एकको मृत्यु

| मेलम्ची, १९ भदौ : डेङ्गु सङ्क्रमणबाट सिन्धुपाल्चोकमा एक जनाको मृत्यु भएको छ । इन्द्रावती गाउँपालिका–१२ भिमटारका ६५ वर्षीय रामबहादुर दनुवारको उपचारको क्रममा मृत्यु भएको हो । ज्वरो आउने, टाउको दुख्ने...

डेङ्गु रोगको निःशुल्क उपचार गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

डेङ्गु रोगको निःशुल्क उपचार गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

| काठमाडौँ, १७ भदौ: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई डेङ्गु परीक्षण तथा उपचार गर्न आउने बिरामीसित शुल्क नलिन निर्र्देशन दिएको छ । पछिल्लो समय काठमाडौँलगायत देशभर...

डेङ्गु र सस्क्रवटाइफसबाट तीनको मृत्यु

डेङ्गु र सस्क्रवटाइफसबाट तीनको मृत्यु

| चितवन, ११ भदौ: जिल्लामा डेङ्गु र स्क्रवर्टाफसका कारण तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार मृत्यु हुनेमा दुई जना चितवन र एक जना रौतहटका रहेका...

तीन सय ४६ मा डेङ्गु

तीन सय ४६ मा डेङ्गु

| चितवन, १० भदौ : जिल्लामा गएको ४१ दिनमा ३४६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । यसैबीच एक जनाको मृत्युसमेत भएको छ । दिनहुँ सङ्ख्या थपिँदै गएपछि महामारीको रूप लिने आशङ्का...

कास्कीमा डेङ्गु नियन्त्रणबाहिर

कास्कीमा डेङ्गु नियन्त्रणबाहिर

| चिप्लेढुङ्गा, ९ भदौ : कास्कीमा फैलिँदै गएको डेङ्गुको सङ्क्रमण नियन्त्रणबाहिर गएको छ । डेङ्गु नियन्त्रणका लागि विभिन्न सरोकारवालाले सचेतना एवं अन्तरक्रिया कार्यक्रम गरे पनि नियन्त्रण नभएपछि सबैलाई चिन्ताको विषय बनेको...

डेङ्गुको भय बढ्दै

डेङ्गुको भय बढ्दै

| गाईघाट, ४ भदौ: उदयपुर जिल्लाको कटारी नगरपालिकासहित कटारी बजारमा पनि डेङ्गुको भय बढेको छ । एक हप्ताभित्र मात्र कटारी क्षेत्रमा डेङ्गुबाट २९ जनाभन्दा बढी प्रभावित भई बिरामी परेका छन् भने...

पोखरामा डेङ्गुका १६ बिरामी अस्पताल भर्ना

पोखरामा डेङ्गुका १६ बिरामी अस्पताल भर्ना

| पोखरा, २ भदौ: पोखरा महानगरपालिका–८ डेङ्गु सङ्क्रमण क्षेत्र हो । अघिल्लो वर्ष यही वडामा पर्ने शिवालय चोकबाट देखापरेको डेङ्गु यसवर्ष पनि सोही क्षेत्रमा डर लाग्दो रुपमा देखिएको हो । कास्कीमा...