दुर्घटना

बस दुर्घटनाः ११ यात्रु घाइते

बस दुर्घटनाः ११ यात्रु घाइते

| डोटी, २ कात्तिक : जोरायल गाउँपालिका–२ गरुडमा आज बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार डडेल्धुराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना४ख...

ट्रक दुर्घटनामा एकको मृत्यु, छ घाइते

ट्रक दुर्घटनामा एकको मृत्यु, छ घाइते

| पाल्पा, १ कात्तिक: पाल्पाको तानसेन नगरपालिका–१४ अर्गली बजारबाट नजिकै भएको ट्रक दुर्घटनामा एकको मृत्यु भएको छ । आज साँझ लु१ख ९२०२ नम्बर ट्रक दुर्घटनामा छ जना घाइते भएका छन् ।...

अमेरिकामा कार दुर्घटना : दुई नेपालीको मृत्यु

अमेरिकामा कार दुर्घटना : दुई नेपालीको मृत्यु

| काठमाडौं, असोज २७ : अमेरिकाको ओहायोको कोलम्बसमा शनिबार भएको कार दुर्घटनामा दुई नेपालीको मृत्यु भएको छ। दुर्घटनामा चारजना घाइते भएका छन्। घाइतेमध्ये एकजना अवस्था गम्भीर छ। स्थानीय समाचार संस्था डब्ल्युसिएमसएचका...

लुक्ला उडेको सीता एयरको विमान दुर्घटनाबाट जोगियो

लुक्ला उडेको सीता एयरको विमान दुर्घटनाबाट जोगियो

| सोलुखुम्बु, २५ असोज: सीता एयरको विमान ठूलो दुर्घटनाबाट जोगिएको छ । शनिबार बिहान ८ः३० बजे रामेछापको मन्थलीबाट सोलुखुम्बुको तेञ्जिङ हिलारी विमानस्थल लुक्लातर्फ उडेको उक्त ट्वीटअटर विमान दुर्घटनाबाट जोगिएको हो ।...

जीप दुर्घटनामा एकको मृत्यु, चार घाइते

जीप दुर्घटनामा एकको मृत्यु, चार घाइते

| कावासोती, २५ असोज: नवलपरासीको पहाडी क्षेत्र बुलिङटार गाउँपालिकामा यात्रुबाहक जीप दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी चार जना घाइते भएका छन् । शुक्रबार साँझ पाल्पाको रामपुरबाट...

काभ्रेको रोशीमा मिनिट्रक दुर्घटना,  तीनको मृत्यु

काभ्रेको रोशीमा मिनिट्रक दुर्घटना, तीनको मृत्यु

| काभ्रे, २४ असोज: काभ्रेको खहरेपागुमा मिनिट्रक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । रोशी गाउँपालिका वडा नं. ३ खहरेपागुमा मिनिट्रक दुर्घटनामा भएको हो । [caption id="attachment_110073" align="alignnone" width="710"] फाइल फोटो[/caption]...

सिन्धुपाल्चोक दुर्घटना अपडेट : १२ को मृत्यु, ५० भन्दा बढी घाइते

सिन्धुपाल्चोक दुर्घटना अपडेट : १२ को मृत्यु, ५० भन्दा बढी घाइते

| मेलम्ची, २४ असोज: सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१२ भोटसिपास्थित बडहरे चोक नजीक खोँचमा एक सवारी साधन दुर्घटनामा पर्दा कम्तीमा १२ जनाको मृत्यु भएको छ । सोही गाउँपालिका–९को सिपाटारबाट काठमाडौँका लागि छुटेको हेलम्बु...

सिन्धुपाल्चोकमा बस दुर्घटना: ५ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

सिन्धुपाल्चोकमा बस दुर्घटना: ५ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

| काठमाडौं, २४ असोज: सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ५ जना यात्रुको ज्यान गएको छ । ४० भन्दा बढी घाइते भएका छन् । सिन्धुपाल्चोकको सिपाघाटबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ख २७१५...

टेम्पो दुर्घटना: एक जनाको मृत्यु, चार  घाइते

टेम्पो दुर्घटना: एक जनाको मृत्यु, चार घाइते

| भोजपुर २२ असोज: हतुवागढी गाउँपालिकामा टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । आज अपराह्न १ बजे हतुवागढी गाउँपालिका वडा नम्बर ५ होम्ताङको...

चितवनमा बस दुर्घटना: ३८ जना घाइते

चितवनमा बस दुर्घटना: ३८ जना घाइते

| चितवन, २२ असोज: चितवनमा बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् । मंगलबार राति काठमाण्डौबाट सर्लाहीको मलङ्गावातर्फ जाँदै गरेको ना ५ ख ५३४४ नम्बरको रात्रिबस भरतपुर महानगरपालिका–१२, आस्था चोकमा...