दुर्घटना

जिप दुर्घटनाका ११ कै सनाखत

जिप दुर्घटनाका ११ कै सनाखत

| दार्चुला, १८ फागुन : दार्चुला तिङ्कर सडकअन्तर्गत दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा शुक्रबार राति भएको जिप दुर्घटनाका सबैको सनाखत भएको छ । सदरमुकाम खलङ्गाबाट दुहुँ गाउँपालिकाको हिकिला गइरहेको म१ज २८० नंको...

सबै शवको मुचुल्का गरी काठमाडौँ पठाउने तयारी

सबै शवको मुचुल्का गरी काठमाडौँ पठाउने तयारी

| सुकेटार, १६ फागुन : नेपाली सेनाले हेलिकप्टर दुर्घटनामा परी निधन भएका बाँकी तीन जनाको शव अहिले सुकेटार विमानस्थल ल्याइपु¥याएको छ । बुधबार साँझ दुर्घटनास्थलबाट सेनाको हेलिकोप्टरले हुक गरेर चार शव...

दुर्घटनामा एम्बुलेन्समा सवार बिरामीको मृत्यु, दुई घाइते

दुर्घटनामा एम्बुलेन्समा सवार बिरामीको मृत्यु, दुई घाइते

| भरतपुर, १५ फागुन: चितवनमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अन्य दुई घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुर महानगरपालिका–३ शहीदचोक नारायणगढमा मङ्गलबार राति गोरखाबाट भरतपुरतर्फ आउँदै...

सवारी दुर्घटना न्यूनीकरणका लागि ४८ हजार चालकलाई प्रशिक्षण

सवारी दुर्घटना न्यूनीकरणका लागि ४८ हजार चालकलाई प्रशिक्षण

| काठमाडौँ, १२ फागुन (रासस) : नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठनले सडकमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि ४८ हजार चालक तथा सहचालकलाई प्रशिक्षण दिने भएको छ । सङ्गठनले पछिल्लो समय सडकमा...

ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

| पर्वत, ८ फागुन (रासस): विहादी गाउँपालिका–५ उराममा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ध१च ३१५ नंको ट्याक्टर उरामको हाडीखर्कमा मङ्गलबार दुर्घटना हुँदा स्थानीयवासी पदमबहादुर नेपाली र विक्कु...

पिकअप दुर्घटनामा चालकको मृत्यु

पिकअप दुर्घटनामा चालकको मृत्यु

| उर्लाबारी, ३ फागुन  : मोरङको मिक्लाजुङ गाउँपालिका–१ रमितेस्थित रमिते–टाँडी सडकखण्डमा हिजो साँझ पिकअप भ्यान दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । रमिते बजारबाट जाँतेतर्फ आउँदै गरेको को१च ९३२४ नं...