नागरिकता

‘ज्वाइँ’ मै अड्क्यो नागरिकता विधेयक

‘ज्वाइँ’ मै अड्क्यो नागरिकता विधेयक

| काठमाडौं,भदौ २९:  नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न ल्याउन लागिएको नागरिकतासम्बन्धी विधेयकमा संघीय संसद्को राज्य व्यवस्था समितिमा विवाद भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विदेशी ज्वाइँले नागरिकता...

गैरनेपालीलाई नागरिकता दिएको आरोपमा खरिदारसहित पाँच पक्राउ

गैरनेपालीलाई नागरिकता दिएको आरोपमा खरिदारसहित पाँच पक्राउ

| सुरुङ्गा, १६ भदौ: आर्थिक प्रलोभनमा परी १६ गैरनेपालीलाई नेपाली नागरिकता दिएको आरोपमा जिल्ला प्रशासन कार्यालय झापाका खरिदार तेजिन्द्र न्यौपानेसहित पाँच जनालाई प्रहरीले गए राति पक्राउ गरेको छ । पक्राउ पर्नेमा...

विदेशी बुहारीलाई नागरिकता कहिले ?

विदेशी बुहारीलाई नागरिकता कहिले ?

| काठमाडौं, भदौ ११: विदेशी बुहारीलाई तत्कालै अंगीकृत नागरिकता दिने–नदिने भन्नेमा दलहरूबीच विवाद कायमै छ। नेपाली नागरिकसँग बिहे गरी आउने विदेशी बुहारीलाई तत्कालै नागरिकता दिनुपर्ने मधेस केन्द्रित दलको अडान छ भने...

नागरिकता विधेयकमा असहमति कायमै: उपसमितिले अपुरो प्रतिवेदन बुझायो

नागरिकता विधेयकमा असहमति कायमै: उपसमितिले अपुरो प्रतिवेदन बुझायो

| काठमाडौं, भदौ ११: नेपाली नागरिकता विधेयकका विवादित प्रावधानलाई जस्ताको तस्तै राखेर गत चैतमा गठिन उपसमितिले राज्य व्यवस्था समितिमा मंगलबार अपुरो प्रतिवेदन पेश गरेको छ । नागरिकता विधेयकका विवादित विषयमा सहमति...

तिब्बतीलाई नागरिकता सिफारिसको आरोपमा वडाध्यक्षसहित तीन जना पक्राउ

तिब्बतीलाई नागरिकता सिफारिसको आरोपमा वडाध्यक्षसहित तीन जना पक्राउ

| कास्की, ३१ साउन: तिब्बती शरणार्थीलाई नेपाली नागरिकताको सिफारिस दिएको आरोपमा वडाध्यक्षसहित तीन जनालाई आज प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१८ का वडाध्यक्ष रणबहादुर थापा, वडासदस्य ज्ञानबहादुर थापा...

नक्कली बाबुछोराको नागरिकता रद्द

नक्कली बाबुछोराको नागरिकता रद्द

| जाजरकोट, साउन २९ : जिल्ला प्रशासन कार्यालयलाई झुक्याउँदै नक्कली बाबुछोरा बनेर लिएको नागरिकता रद्द भएको छ । अन्नपूर्ण पाेस्ट दैनिकले समाचार छापेकाे छ । मंगलबार अन्नपुर्ण पोष्ट दैनिकमा ‘नक्कली बाबुछोरा...

सरकारद्वारा राजेन्द्र महतोसहित  आठ जनाको नागरिकता खारेज

सरकारद्वारा राजेन्द्र महतोसहित आठ जनाको नागरिकता खारेज

| काठमाडौं, साउन २०: विहीबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय आइतबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुल बा“स्कोटाले सो जानकारी दिनुभएको हो । बैठकले अशोक साह, विन्दे महतो, दानदेवी...

आमाको नागरिकता सच्याउँदा छोरो पुगे प्रहरी खोरमा

आमाको नागरिकता सच्याउँदा छोरो पुगे प्रहरी खोरमा

| सुनसरी, ८ साउन : नागरिकतामा भेटिएको त्रुटी सच्याउन पुगेका एक युवाले प्रहरी थुनामा रात बिताउनु परेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीमा आमाको नागरिकतामा फरक परेको जन्म मिति सच्याउन जिल्ला...

झुटो विवरण पेश गरेर नागरिकता बनाउन खोज्ने कारागार चलान

झुटो विवरण पेश गरेर नागरिकता बनाउन खोज्ने कारागार चलान

| ताप्लेजुङ, ७ साउन : झुटो विवरण पेश गरी नागरिकता लिन खोज्ने दुई जनालाई कारागार चलान गरिएको छ । गत असार १० गते झुटो विवरण पेश गरी नागरिकता लिन खोज्दा पक्राउ...

मोरङबाट २९ हजारले नागरिकता लिए

मोरङबाट २९ हजारले नागरिकता लिए

| विराटनगर, ६ साउन: मोरङ जिल्लाबाट एक वर्षको अवधिमा २९ हजार ८९६ ले नेपाली नागरिकता प्रमाणपत्र लिएका छन् । जसमा जिल्ला प्रशासन कार्यालयबाट १४ हजार २५५, इलाका प्रशासन कार्यालय उर्लाबारीबाट सात...