निर्वाचन

असोज २० गतेभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न आयोगको निर्देशन

असोज २० गतेभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न आयोगको निर्देशन

| काठमाडौँ, ७ असोज : निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि असोज १५ देखि २० भित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न निर्देशन दिएको छ । आयोगका प्रवक्ता शालिग्राम पौडेलले शुक्रबार विज्ञप्ति जारी...

निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारलाई कारबाही

निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारलाई कारबाही

| काठमाडौँ, ३१ भदौ : निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानुन तथा आचारसंहिताबमोजिम गत वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा भएको खर्च विवरण नबुझाउने उम्मेदवारलाई रु सात लाख ५० हजारसम्मको जरिवनासहित कारबाही गरेको...

निर्वाचनमा एमालेले हार्न हुँदैन : अध्यक्ष ओली

निर्वाचनमा एमालेले हार्न हुँदैन : अध्यक्ष ओली

| काठमाडौँ, ३० भदौ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले हार्न नहुने बताउनुभएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज यहाँ आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले देशको...

निर्वाचनका लागि १० हजार आठ सय ८८ देशभर मतदानस्थल कायम

निर्वाचनका लागि १० हजार आठ सय ८८ देशभर मतदानस्थल कायम

| काठमाडौँ, २० भदौ : निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि देशभर १० हजार आठ सय ८८ मतदानस्थलको सङ्ख्या कायम गरेको छ । गत...

निर्वाचनका लागि पर्यवेक्षण संस्था आह्वान

निर्वाचनका लागि पर्यवेक्षण संस्था आह्वान

| काठमाडौँ, ८ साउन : निर्वाचन आयोगले आउँदो प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय संस्थालाई आवेदन दिन आह्वान गरेको छ । आयोगले यसअघि पर्यवेक्षणका लागि अन्तर्राष्ट्रिय संस्थालाई आग्रह...

उम्मेदवारहरूले निर्वाचन खर्चको अनुमानित रकम मनोनयन पत्रसँगै जानकारी दिनुपर्ने

उम्मेदवारहरूले निर्वाचन खर्चको अनुमानित रकम मनोनयन पत्रसँगै जानकारी दिनुपर्ने

| काठमाडौं, ६ भदौ :  आगामी मंसिर ४ गते हुने निर्वाचनमा उम्मेद्वारहरुले निर्वाचनको खर्चको अनुमानित रकम मनोनयनपत्र दर्ता गर्दा नै जानकारी गराउनुपर्ने भएको छ । निर्वाचन आचारसंहिता २०७९ लाई सुझावका आधारमा...

निर्वाचनमा मौन अवधि घटाउन एमालेको आग्रह

निर्वाचनमा मौन अवधि घटाउन एमालेको आग्रह

| काठमाडौँ, ६ भदौ : नेकपा (एमाले)ले आउँदो प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मौन अवधि घटाउन आग्रह गरेको छ । निर्वाचन आयोगको प्रस्तावित निर्वाचन आचारसंहिता, २०७९ सम्बन्धमा आफ्ना तर्फबाट ३७ वटा...

कांग्रेसले बहुमत ल्याउने गरी निर्वाचनको तयारीमा लाग्नुस् :  महामन्त्री थापा

कांग्रेसले बहुमत ल्याउने गरी निर्वाचनको तयारीमा लाग्नुस् : महामन्त्री थापा

| भक्तपुर, २१ साउन : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेशसभाको निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । स्व। श्यामबहादुर कार्कीको १५औँ स्मृति...

निर्वाचनको मिति घोषणासँगै तयारीमा जुट्यो निर्वाचन आयोग

निर्वाचनको मिति घोषणासँगै तयारीमा जुट्यो निर्वाचन आयोग

| काठमाडौँ, १९ साउन : निर्वाचन आयोगले नेपाल सरकारबाट तोकिएको आउँदो मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेशसभा सदस्यको निर्वाचन एकै चरणमा सम्पन्न गराउन आजैदेखि औपचारिकरूपमा तयारी सुरु गरेको छ ।...

निर्वाचन आयोगले किनेका ५८१ वटा ल्यापटप प्रयोगविहीन

निर्वाचन आयोगले किनेका ५८१ वटा ल्यापटप प्रयोगविहीन

| काठमाडौं, असार ३० : निर्वाचन आयोगले किनेका ५८१ वटा ल्यापटप प्रयोगविहीन अवस्थामा छन् । ६५९ वटा ल्यापटपको मूल्यसमेत खुलाइएको छैन । मूल्य नखुलाइएका ल्यापटपमध्ये ५८१ वटा प्रयोग नगरी थन्काइएका छन्...