नेपाली काङ्ग्रेस

काङ्ग्रेस नेता सिंह अस्पताल भर्ना

काङ्ग्रेस नेता सिंह अस्पताल भर्ना

| काठमाडौँ, २१ साउन : नेपाली काङ्ग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह बिरामी भएपछि अस्पताल भर्ना हुनुभएको छ । मधुमेह र ज्वरो बढ्नुका साथै पिसाबमा सङक्रमण देखिएपछि नेता सिंह सोमबार उपचारका...

काङ्ग्रेस केन्द्रीय समिति बैठक बस्दै

काङ्ग्रेस केन्द्रीय समिति बैठक बस्दै

| काठमाडौँ, २२ असार : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठक पार्टीको आन्तरिक र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे...

सहमति भए नेतृत्वको दाबी गर्दिन : वरिष्ठ नेता पौडेल

सहमति भए नेतृत्वको दाबी गर्दिन : वरिष्ठ नेता पौडेल

| काठमाडौँ, २० असार : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकजुट बनाउन सक्ने नेतृत्व खोज्नुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले...

गोरखा दरबार पुनःनिर्माणमा भएको ढिलाइप्रति सभापति देउवाको चिन्ता

गोरखा दरबार पुनःनिर्माणमा भएको ढिलाइप्रति सभापति देउवाको चिन्ता

| काठमाडौँ, २६ जेठ : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले ऐतिहासिक गोरखा दरबारको पुनःनिर्माणमा ढिलाइ भएकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ । नेपाली काङ्ग्रेस गोरखा नगरसमितिको दोस्रो सम्मेलनमा सहभागी हुन शनिबार साँझ...

इतिहास भजाएर मात्र जनताले विश्वास गर्दैनन् : काङ्ग्रेस नेता सिंह

इतिहास भजाएर मात्र जनताले विश्वास गर्दैनन् : काङ्ग्रेस नेता सिंह

| काठमाडौँ, २६ जेठ  : नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले इतिहास भजाएर मात्रै काङ्ग्रेसलाई अब जनताले विश्वास नगर्ने बताउनुभएको छ । “काङ्ग्रेसले आफूलाई विधिअनुसार नचलाएमा, नयाँ संरचनामा नलगेमा र आन्तरिक कलह...

पार्टीभित्रको गुटउपगुट अन्त्य हुनुपर्नेमा काङ्ग्रेस नेताको जोड

पार्टीभित्रको गुटउपगुट अन्त्य हुनुपर्नेमा काङ्ग्रेस नेताको जोड

| काठमाडौँ, १९ जेठ : नेपाली काङ्ग्रेसका नेताहरुले पार्टीभित्रको एकता अहिले अपरिहार्य भएको बताएका छन् । पार्टीभित्रै एकता नभए फेरि पनि काङ्गेस पछि पर्नुपर्ने अवस्था आउने उनीहरुको भनाइ छ ।राष्ट्रिय जनजागरण...

काङ्ग्रेसद्वारा गणतन्त्र दिवसको शुभकामना व्यक्त

काङ्ग्रेसद्वारा गणतन्त्र दिवसको शुभकामना व्यक्त

| काठमाडौँ, १५ जेठ : नेपाली काङ्ग्रेसले गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले आज शुभकामना सन्देशमा गणतन्त्र...

कांग्रेस नैतिकवान् पार्टी हो : नेता पौडेल

कांग्रेस नैतिकवान् पार्टी हो : नेता पौडेल

| काङ्ग्रेस नैतिकवान् र इमान्दारहरुको पार्टी भएको नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताउनुभएको छ । सुनसरीको रामधुनी नगरपालिकामा पार्टीले शनिबार आयोजना गरेको जागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले...

काङ्ग्रेसद्वारा नीति तथा कार्यक्रममाथि संशोधन दर्ता

काङ्ग्रेसद्वारा नीति तथा कार्यक्रममाथि संशोधन दर्ता

| काठमाडौँ, २१ वैशाख : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा सम्बोधन गर्नुभएको सरकारको आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममाथि संशोधनको सूचना दर्ता...

विधि र पद्दतिअनुसार पार्टी चल्न सकेन : नेता सिंह

विधि र पद्दतिअनुसार पार्टी चल्न सकेन : नेता सिंह

| काठमाडौँ, १६ चैत : नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले विधि र पद्दतिअनुसार पार्टी चल्न नसकेको बताउनुभएको छ । नेपाली काङ्ग्रेस टोखा नगरपालिका–११ ले आज यहाँ आयोजना गरेको ‘वडा भेला, नयाँ...