नेपाली सेना

पहिरोले थुनिएको खोला फुट्यो, पाँच गाउँका बासिन्दा सुरक्षित स्थानतर्फ

पहिरोले थुनिएको खोला फुट्यो, पाँच गाउँका बासिन्दा सुरक्षित स्थानतर्फ

| काठमाडौँ, २९ असार : उदयपुर जिल्लाको मध्यपहाडी क्षेत्रको उदयपुर गढी गाउँपालिका– ६ स्थित दनुवार बेँसीको तीनटाट्नेमा शनिबार दिउँसो आएको पहिरोले थुनिएको बैद्यनाथ खोला आज बिहान फुटेको छ । शनिबार दिउँसो...

आफ्नै नाताकी महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा सैनिक जवान पक्राउ

आफ्नै नाताकी महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा सैनिक जवान पक्राउ

| काठमाडौँ, १३ जेठ : जबर्जस्ती करणी गरेको आरोपमा डोटीमा एक नेपाली सेनाका जवान पक्राउ परेका छन् । जिल्लाको सायल गाउँपालिकामा एक महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा सोही ठाउँमा स्थायी बसोबास...

हावाहुरीले क्षतिग्रस्त घर पुनःनिर्माण गर्दै नेपाली सेनाको टोली, पीडित भन्छन् : “सेना आउँदा सास फेर्न पाइयो”

हावाहुरीले क्षतिग्रस्त घर पुनःनिर्माण गर्दै नेपाली सेनाको टोली, पीडित भन्छन् : “सेना आउँदा सास फेर्न पाइयो”

| कञ्चनपुर्ए, २९ जेठ : केहि साताअघि कञ्चनपुर र कैलालीमा आएको हावाहुरीले यहाँका बस्तीहरुमा ठूलो धनजनको क्षति पु¥यायो । हावाहुरीका कारण सयौँ घरहरु क्षतिग्रस्त भएका छन् भने कतिपय बस्तीहरुमा बिजुलीका पोलहरु...

सेनामा माथिल्लो तहको शैक्षिक प्रमाणपत्र छानबिनमा

सेनामा माथिल्लो तहको शैक्षिक प्रमाणपत्र छानबिनमा

| काठमाडौं, २२ वैशाख  : नेपाली सेनाले सैन्य कर्मचारीको शैक्षिक प्रमाणपत्र छानबिन थालेको छ। अहिले परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीमा जवान र अधिकृतको एसएलसी/एसईई प्रमाणपत्र छानबिन भइरहेको छ । यसपछि सैन्य...

राम्रो कामका लागि लिखित आदेश पर्खनुपर्दैन : प्रधानसेनापति

राम्रो कामका लागि लिखित आदेश पर्खनुपर्दैन : प्रधानसेनापति

| दिक्तेल (मुढेब्यारेक), ९ फागुन : प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनालाई सबल, सुदृढ र सक्षम सङ्गठन बनाउन अनुशासनको परिधिमा रही उच्च मनोबलका साथ काम गर्न सकलदर्जालाई निर्देशन दिनुभएको छ । यहाँ...

सेनाको शिविरमा सर्वसाधारणको घुइँचो

सेनाको शिविरमा सर्वसाधारणको घुइँचो

| राजविराज, ८ फागुन : नेपाली सेनाद्वारा यहाँ सञ्चालित बृहत् निःशुल्क घुम्ती स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गराउन आउने सर्वसाधारणको घुइँचो लागेको छ । राजविराज नगरपालिकास्थित पब्लिक विन्देश्वरी उच्च माध्यमिक परिसरमा सञ्चालित...