पानी

मुख्यसचिव रेग्मीलाई सशस्त्र प्रहरीको निःशुल्क पानी

मुख्यसचिव रेग्मीलाई सशस्त्र प्रहरीको निःशुल्क पानी

| काठमाडौं, पुस १८ : सशस्त्र प्रहरी बलले आफ्नो ट्यांकरमार्फत् मुख्यसचिव लोकदर्शन रेग्मीलाई नियमित रूपमा खानेपानी आपूर्ति गरिदिने गरेको पाइएको छ। सशस्त्रले साताको एकपटक राजधानीको कोटेश्वरस्थित रेग्मीको घरमा एक ट्यांकर पानी...

आज पनि पानी र हिउँ पर्ने

आज पनि पानी र हिउँ पर्ने

| काठमाडौं, मंसिर २९ : आज पनि देशका उच्चपहाडी तथा हिमाली भेगमा हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै देशको पश्चिमी भूभागमा अन्य स्थानको तुलनामा...

आज लगातार पानी नपर्ने : माैसम खुल्ने सम्भावना भने कम

आज लगातार पानी नपर्ने : माैसम खुल्ने सम्भावना भने कम

| काठमाडौं, २८ मंसिर : मौसमविदहरुले आज हिजो शुक्रबारको जस्तो लगातार पानी नपर्ने बताएका छन् । हिजो शुक्रबार देशभर नै पानी र हिउँ पारेको पश्चिमी न्यूनचापीय प्रणाली कमजोर बन्दै गएकाले आजलगातार...

घर घरमा कोगतेको पानी पु¥याउँछौँ :  मन्त्री मगर

घर घरमा कोगतेको पानी पु¥याउँछौँ : मन्त्री मगर

| ललितपुर, २९ कात्तिक : खानेपानीमन्त्री बीना मगरले ललितपुरको घरघरमा कोगतेखोलाको पानी पु¥याउने बताउनुभएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित कोगतेखोलाको आज अवलोकन गर्दै उहाँले घरघरमा खानेपानीको सुविधा पु¥याउने उल्लेख गर्नुभयो...

अर्को वर्ष हिउँदमा वाग्मतीमा स्वच्छ पानी

अर्को वर्ष हिउँदमा वाग्मतीमा स्वच्छ पानी

| काठमाडौँ, २ कात्तिक: उपत्यकाको सभ्यताको स्रोत वाग्मतीमा हिउँदमा पनि स्वच्छ पानी बगाउन शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको धापमा निर्माण शुरु गरिएको बाँधको ७५ प्रतिशत काम सम्पन्न भएको छ । एशियाली विकास...

पशुपति मन्दिरको टुँडालबाट पानी चुहियो

पशुपति मन्दिरको टुँडालबाट पानी चुहियो

| काठमाडौं, असोज १३ : पशुपतिनाथ मन्दिरको पूर्वतिरको एउटा टुँडालबाट पानी चुहिएको छ । भुइँचालोले बाहिरी स्वरुप केही नभए पनि भित्र के भएको छ भनेर अध्ययन भएको छैन । पानी चुहिन...

पानी नपरे पनि एकाएक बाढी

पानी नपरे पनि एकाएक बाढी

| काठमाडौं ,साउन १७ : गुर्जाको लाच्थावाङ र घुर्म खोलामा एकाएक बाढी आयो । धवलागिरी गाउँपालिका– १ गुर्जा हिमालबाट बगेका ती दुवै खोलामा एक्कासि आएको बाढीले तल्लो भेगका बासिन्दालाई भागाभाग बनायो...

पानी झर्दैन, मिटर चढिरहन्छ

पानी झर्दैन, मिटर चढिरहन्छ

| काठमाडौं,साउन १४: कार्यालय समय सुरु हुनुअघि नै आइतबार बिहान त्रिपुरेश्वरस्थित काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को मुख्य कार्यालय पुग्यो। बिहान १० बजेतिर कर्मचारी आउने क्रम पनि सुरु भयो। केयूकेल परिसरमा...

बुधबार र बिहीबार देशभर पानी पर्ने सम्भावना

बुधबार र बिहीबार देशभर पानी पर्ने सम्भावना

| काठमाडौँ, ७ साउन : बुधबार र बिहीबार देशभर पूर्ण बदली र अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन न्यून चापीय रेखा नेपालको दक्षिणतर्फ अवस्थित...

मेलम्चीको पानी खान उपत्यकावासीले अझै डेढ वर्ष कुर्नुपर्ने

मेलम्चीको पानी खान उपत्यकावासीले अझै डेढ वर्ष कुर्नुपर्ने

| काठमाडाैं, साउन ५ : सिन्धुपाल्चोकस्थित मेलम्ची खोलाको पानी काठमाडौंउपत्यकामा ल्याउने काम सुरु भएको तीन दसक नाघ्यो। काम सुरु भएको ३१ वर्ष हुँदा पनि मेलम्चीको पानी आएको छैन। काम फटाफट भएमा...