justnep home

प्रतिबद्धता

समृद्ध नेपाल निर्माणमा योगदान गर्ने एनआरएनएको प्रतिबद्धता

समृद्ध नेपाल निर्माणमा योगदान गर्ने एनआरएनएको प्रतिबद्धता

| काठमाडौँ, १ कात्तिक : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नवनिर्वाचित नेतृत्वले समृद्ध नेपाल निर्माणको अभियानमा सक्रिय योगदान गर्ने प्रतिबद्धता जनाएको छ । सङ्घको नवौँ विश्व नेपाली सम्मेलन तथा अन्तर्राष्ट्रिय महाअधिवेशनबाट...

यस्ता छन् राष्ट्रपति सीको प्रतिबद्धताहरु

यस्ता छन् राष्ट्रपति सीको प्रतिबद्धताहरु

| काठमाडौं, असोज २६: चीनका राष्ट्रपति सी जिनपिङले नेपालको ‘भूपरिवेस्टित मुलुक’ बाट ‘भूजडित’ मुलुक बन्ने सपना साकार तुल्याउन चीनले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । नेपालको दुई दिने राजकीय भ्रमणमा...

राष्ट्रसङ्घका उद्देश्य र सिद्धान्तप्रति नेपालको प्रतिबद्धता : शान्ति, सुरक्षा र विश्व व्यवस्थाका लागि बहुपक्षीयतावादमा जोड

राष्ट्रसङ्घका उद्देश्य र सिद्धान्तप्रति नेपालको प्रतिबद्धता : शान्ति, सुरक्षा र विश्व व्यवस्थाका लागि बहुपक्षीयतावादमा जोड

| काठमाडौँ, ११ असोज : नेपालले राष्ट्रसङ्घका उद्देश्य र सिद्धान्तप्रति अगाध आस्था र प्रतिबद्धता रहेको दोहो¥याउँदै शान्ति, सुरक्षा र विश्व व्यवस्थाका लागि बहुपक्षीयतावादको प्रवद्र्धनमा राष्ट्रसङ्घको केन्द्रीय भूमिकाप्रति अटल विश्वास रहेको बताएको...

भक्तपुर–नगरकोट सडक निर्माणः चर्को दबाबपछि पाँच महिनामा सक्ने प्रतिबद्धता

भक्तपुर–नगरकोट सडक निर्माणः चर्को दबाबपछि पाँच महिनामा सक्ने प्रतिबद्धता

| काठमाडौं , साउन १९ :राजधानी आउने अधिकांश पर्यटकको गन्तव्य भक्तपुरको नगरकोट हुने गर्छ । नगरकोटबाट देखिने हिमशृङ्खलाको स्वाद बेग्लै हुन्छ तर आकर्षक पर्यटकीय नगरी पुग्ने सडक भने वर्षौंदेखि उबडखाबड र...