justnep home

प्रहार

प्रधानाध्यापकलाई खुकुरी प्रहार गर्ने पक्राउ

प्रधानाध्यापकलाई खुकुरी प्रहार गर्ने पक्राउ

| गलेश्वर, २८ कात्तिक :पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२ रुमस्थित राष्ट्रिय जनकल्याण आधारभूत विद्यालयकी प्रधानाध्यापक इन्द्रकुमारी पुनलाई खुकुरी प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् । घरबाट विद्यालय जाँदै गरेकी प्रधानाध्यापक पुनलाई बुधबार...

मेलामा खुकुरी प्रहार गर्ने पाँच पक्राउ

मेलामा खुकुरी प्रहार गर्ने पाँच पक्राउ

| राँझा, २८ असोज: बाँकेको बैजनाथ गाउँपालिकामा लागेको मेलामा युवामाथि खुकुरी प्रहार गर्ने पाँच जनालाई बाँकेको कोहलपुरस्थित इलाका प्रहरी कार्यालयले पक्राउ गरेको छ । उक्त गाउँपालिका–२ भौंरीकुनास्थित शिवमन्दिर परिसरमा लागेको पूर्णिमा...

धारिलो हतियार प्रहार गरी महिलाको हत्या

धारिलो हतियार प्रहार गरी महिलाको हत्या

| रुपन्देही, २७ असोज: बुटवल उपमहानगरपालिका– ३ ज्योति नगरकी एक महिलाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । असोज १७ गते नै ६६ वर्षीया टिकीसरा गुरुङको हत्या भए पनि इलाका प्रहरी...

युवतीलाई जिस्क्याएको आरोपमा खुर्पा प्रहार, पाँच घाइते

युवतीलाई जिस्क्याएको आरोपमा खुर्पा प्रहार, पाँच घाइते

| भोजपुर, २३ असोज: भोजपुर नगरपालिका–११ मा खुर्पा प्रहारबाट पाँच जना घाइते भएका छन् । बुधबार बाँसबोटेका शुभन सुन्दास र सुशील सुन्दासले स्थानीय एक युवतीलाई जिस्क्याएको आरोपमा खुर्पा प्रहार गरी उनीहरुलाई...

दाजुलाई खुकुरी प्रहार गरी आत्महत्या

दाजुलाई खुकुरी प्रहार गरी आत्महत्या

| फिक्कल, ६ असोज: इलाममा आइतबार एक व्यक्तिले दाजुलाई खुकुरी प्रहार गरेर आत्महत्या गरेका छन् । इलाम सन्दकपुर गाउँपालिका–१ झ्याउपोखरी बस्ने ४२ वर्षीय बुद्धवीर राईले आफ्नै ६४ वर्षीय दाइ विष्णु राईलाई...

बाबुलाई खुकुरी प्रहार गर्ने छोरा पक्राउ

बाबुलाई खुकुरी प्रहार गर्ने छोरा पक्राउ

| भोजपुर, २९ भदौ: बाबुलाई खुकुरी प्रहार गर्ने छोरा आज पक्राउ परेका छन् । स्थानीय २४ वर्षीय शिवहाङ राईले घरायसी विवादमा ५५ वर्षीय बाबु रामकुमार भनिने चन्द्रबहादुर राईलाई खुकुरी प्रहार गरेको...

श्रीमानले खुकुरी प्रहार गर्दा श्रीमतीको ज्यान गयो

श्रीमानले खुकुरी प्रहार गर्दा श्रीमतीको ज्यान गयो

| खोेटाङ, २० भदौ : श्रीमान्ले प्रहार गरेको खुकुरीबाट खोटाङमा श्रीमतीको घटनास्थलमै ज्यान गएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका सीताराम राईले ३० वर्षीया श्रीमती देविका राईलाई गए राति टाउकोमा...

ज्वाइँद्वारा श्रीमती र सासूमाथि खुकुरी प्रहार

ज्वाइँद्वारा श्रीमती र सासूमाथि खुकुरी प्रहार

| पाँचथर, ३१ साउन: पाँचथरको कुम्मायक गाउँपालिका–१ पेनधारास्थित एक व्यक्तिले आफ्नै श्रीमती र सासूमाथि खुकुरी प्रहार गरेका छन् । झापा जिल्ला दमक नगरपालिका–२ मिलडाँडाका जीवन दर्नालले सासू र श्रीमतीलाई खुकुरी प्रहार...

बाबुले गरे आफ्नै छोरालाई चक्कु प्रहार

बाबुले गरे आफ्नै छोरालाई चक्कु प्रहार

| विदुर, २१ साउन : नुवाकोटको विदुर नगरपालिका–२ स्थित बट्टारमा आफ्नै छोरालाई चक्कु प्रहार गरी ज्यान लिन खोज्ने पिता पक्राउ परेका छन् । आज बिहान १० बजेको समयमा सोही ठाउँका ५०...