फिर्ता

मुलुकका भूभाग फिर्ता गर्न लागिरहेका छौँ, नक्सा तुरुन्तै छापिन्छ : प्रधानमन्त्री ओली

मुलुकका भूभाग फिर्ता गर्न लागिरहेका छौँ, नक्सा तुरुन्तै छापिन्छ : प्रधानमन्त्री ओली

| काठमाडौँ, ३ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा कुनै सम्झौता नहुने बताउँदै भारतसँगको विवादमा रहेका नेपाली भूभाग फिर्ता गर्न सरकार लागिरहेको बताउनुभएको छ । सरकार...

नक्कली भूकम्पपीडितले फिर्ता गरे दश कराेड

नक्कली भूकम्पपीडितले फिर्ता गरे दश कराेड

| काठमाडौं, १३ पुस : झुटा विवरण पेस गरेर रकम बुझ्ने नक्कली भूकम्पपीडितले रकम फिर्ता गर्न थालेका छन् । अहिलेसम्म १० करोड ३ लाख ५० हजार रुपैयाँ फिर्ता भइसकेको राष्ट्रिय पुनर्निर्माण...

अतिक्रमित भूमि फिर्ता गरेरै छाड्छौँ : मन्त्री अर्याल

अतिक्रमित भूमि फिर्ता गरेरै छाड्छौँ : मन्त्री अर्याल

| लमजुङ, १ पुस : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता गरेरै छाड्ने बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल, लमजुङ शाखाले आज बँेसीशहरमा...

जुलुस गरेर जमीन फिर्ता हुन्न : देउवा

जुलुस गरेर जमीन फिर्ता हुन्न : देउवा

| हेटौँडा, २६ कात्तिक: नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सडकमा जुलुस गर्दैमा देशको भूभाग फिर्ता नहुने बताउनुभएको छ । नेपाली काङ्ग्रेस प्रदेश नं ३ को ६ जिल्लाका महाधिवेशन प्रतिनिधिहरुलाई...

बढी भाडा फिर्ता गराउँदै प्रहरी

बढी भाडा फिर्ता गराउँदै प्रहरी

| काठमाडौँ, १६ असोज : दशैँ मनाउन राजधानी बाहिरिने यात्रुसँग यातायात व्यवसायीले मनलाग्दी भाडा असूल गर्न थालेपछि यहाँका सडकमा चेकजाँचमा कडाइ गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले काठमाडौँबाट आउने...

बढी शुल्क लिएको भए फिर्ता देऊ : त्रिविवि

बढी शुल्क लिएको भए फिर्ता देऊ : त्रिविवि

| काठमाडौँ, ३ असोज : त्रिभुवन विश्वविद्यालयले चितवन मेडिकल कलेज एण्ड साइन्सेज भरतपुरलाई आन्दोलनरत विद्यार्थीसित वार्ता र संवाद गरी बढी शुल्क लिएको भए शुल्क फिर्ता गर्न अनुरोध गरेको छ । त्रिविविको...

प्रधानमन्त्री सोमबार स्वदेश फिर्ता हुने

प्रधानमन्त्री सोमबार स्वदेश फिर्ता हुने

| काठमाडौँ, २६ साउन: प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरमा स्वास्थ्य परीक्षण सकेर सोमबार स्वदेश फर्कनुहुने भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले आइतबार आउने भनिए पनि सोमबार अपराह्न मात्रै...

वडाध्यक्षले फिर्ता गरे रु. ६५ हजार बेरुजु भत्ता

वडाध्यक्षले फिर्ता गरे रु. ६५ हजार बेरुजु भत्ता

| काठमाडौँ, १ साउन : झापाको मेचीनगर नगरपालिका–६ का अध्यक्ष ललित तामाङले प्रदेश कानून बन्नुभन्दा अघि मासिक भत्तावापत लिएको रु ६५ हजार फिर्ता गर्नुभएको छ । नेपाली काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्ष तामाङले...