| काठमाडौँ, ४ भदौ : बहुप्रतीक्षित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल (निजगढ) विमानस्थल बनाउन एक नेपालीसहित ५ देशका आधा दर्जन कम्पनीको प्रस्ताव परेको छ । यसमध्ये नेपाल बाहेक ५ कम्पनीबीच प्रतिस्पर्धा गराइने सम्भावना...