justnep home

बाढी

महाकालीवासीको पीडाः वर्षात्मा बाढीको त्रास, हिउँदमा सिँचाइ अभाव

महाकालीवासीको पीडाः वर्षात्मा बाढीको त्रास, हिउँदमा सिँचाइ अभाव

| भीमदत्तनगर, ३ फागुन: चौबिस वर्ष अघि नेपाल–भारतबीच महाकाली सन्धि हुँदा कञ्चनपुरको महाकाली नगरपालिकाका स्थानीयवासी खुशी भएका थिए । सन्धिपछि महाकालीको पानीले खेत सिञ्चित गर्ने उनीहरुको इच्छा अझै अधुरै छ ।...

बाढीले दश लाख विस्थापित, मृतकको संख्या १८४ पुग्यो

बाढीले दश लाख विस्थापित, मृतकको संख्या १८४ पुग्यो

| नयाँ दिल्ली, २७ साउन: भारतमा अघिल्लो हप्तादेखि परेको बर्षासँगै आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या १८४ पुगेको छ । सरकारी अधिकारीहरुले सोमबारसम्ममा मृत्यु हुनेको संख्या बढेर १८४ पुगेको पुष्टि गरेका...

पानी नपरे पनि एकाएक बाढी

पानी नपरे पनि एकाएक बाढी

| काठमाडौं ,साउन १७ : गुर्जाको लाच्थावाङ र घुर्म खोलामा एकाएक बाढी आयो । धवलागिरी गाउँपालिका– १ गुर्जा हिमालबाट बगेका ती दुवै खोलामा एक्कासि आएको बाढीले तल्लो भेगका बासिन्दालाई भागाभाग बनायो...

झापामा बाढीबाट मृत्यु हुने अधिकांश बालबालिका

झापामा बाढीबाट मृत्यु हुने अधिकांश बालबालिका

| भद्रपुर, १३ साउन: व्यवस्थापन समितिले झापामा बाढीमा परी मृत्यु भएका सात जनामध्ये चार जना बालबालिका रहेका जनाएको छ । एक जना अझै बेपत्ता छन्  । समितिका अध्यक्ष तथा प्रमुख जिल्ला...

बाढीपछि तरकारीको मूल्यमा वृद्धि

बाढीपछि तरकारीको मूल्यमा वृद्धि

| विराटनगर, ९ साउन : बाढीपछि यहाँ तरकारीको मूल्यमा वृद्धि भएको छ । बजारमा तरकारीको मूल्य एक्कासी बढेपछि यहाँका बासिन्दाको दैनिक जीवन प्रभावित बनेको छ । प्रदेश १ को राजधानी विराटनगरमा...

लमजुङमा बाढी: ३ जनाको मृत्यु, केही बेपत्ता

लमजुङमा बाढी: ३ जनाको मृत्यु, केही बेपत्ता

| काठमाडौं, साउन ८ : लमजुङको दोर्दीमा बाढीले बगाउँदा ३ जनाको मृत्यु भएको छ । दोर्दी गाउँपालिका ४ मा दोर्दी खोलाको बाढीले बगाउँदा ३ जनाको मृत्यु भएको र अन्य केही वेपत्ता...

खोलाले बाटो खोज्दा…

खोलाले बाटो खोज्दा…

| काठमाडौं, ७ साउन : गत असार २६ गतेदेखि परेको पानीले उपत्यकाका सबै खोलामा बाढी आयो । सबैभन्दा बढी क्षति त बल्खु खोलाले ग¥यो । त्यही दिन बल्खु खोलामा आएको बाढीले...

बाढी, पहिरो र डुबानबाट ९० हजार घरपरिवार प्रभावित : रेडक्रस

बाढी, पहिरो र डुबानबाट ९० हजार घरपरिवार प्रभावित : रेडक्रस

| काठमाडौँ, २ साउन : मनसुन शुरु भएपछि बाढी, पहिरो तथा डुबानबाट देशका विभिन्न जिल्लाका ९० हजार परिवारका करीब चार लाख ५२ हजार मानिस प्रभावित भएको मानवीय संस्था नेपाल रेडक्रस सोसाइटीले...