| काठमाण्डौ - बुद्धनगरस्थित सैलुन सञ्चालक मृत अवस्थामा भेटिएका छन् । न्यू मनकामना हेयर ड्रेसरका सञ्चालक अशोक ठाकुर मृत अवस्थामा फेला परेका हुन् । ठाकुरको शव मुखमा रगत आएर लडेको अवस्थामा...