justnep home

भक्तजन

तीर्थमा श्राद्ध गर्ने भक्तजनको भीड

तीर्थमा श्राद्ध गर्ने भक्तजनको भीड

| काठमाडौँ, ९ पुस: वैदिक सनातन हिन्दू धर्मावलम्बीले पौष कृष्ण आमावास्याका अवसरमा आज विभिन्न तीर्थस्थलमा विधिपूर्वक तर्पण, सिदादान र पिण्डदान गरी दिवङ्गत पितृप्रति सम्मानभाव प्रकट गरेका छन् । प्राचीनकालदेखि नै पौषकृष्ण...

गाईखुरा महादेव मन्दिरमा भक्तजनको भीड

गाईखुरा महादेव मन्दिरमा भक्तजनको भीड

| चरिकोट, २९ असोज: दोलखा मेलुङ्ग गाउँपालिका–२ सुकाठोकरमा रहेको प्रसिद्ध गाईखुरा महादेव मन्दिरसम्म यातायात सञ्चालनमा आएसँगै भक्तजनको भीड लाग्न थालेको छ । सडक सञ्जालदेखि टाढा रहेको दोलखाकै प्रसिद्ध गाईखुरा महादेव मन्दिरसम्म...

गोकर्णेश्वरमा बिहानैदेखि भक्तजनको घुइँचो

गोकर्णेश्वरमा बिहानैदेखि भक्तजनको घुइँचो

| काठमाडौँ, १३ भदौ : भाद्र कृष्ण औँशीका दिन आज बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत पितृप्रति तर्पण, पिण्डदान र श्राद्ध गर्ने भक्तजनको भीड लागेको छ । बिहीबार...

कृष्ण मन्दिरमा भक्तजनको भीड

कृष्ण मन्दिरमा भक्तजनको भीड

| ललितपुर, ६ भदौ: भाद्र कृष्ण अष्टमीका दिन आज बिहानैदेखि देशभरका कृष्ण मन्दिरमा भक्तजनको भीड लागेको छ । ‘श्रीकृष्णजन्माष्टमी’ का अवसरमा आज देशभरि भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउन लागिएको हो...

पशुपतिलगायत देशभरका शिवालयमा भक्तजनको भीड

पशुपतिलगायत देशभरका शिवालयमा भक्तजनको भीड

| काठमाडौँ, ६ साउन : साउन महीनाको पहिलो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । साउने सोमबारका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका...

पशुपतिमा भक्तजनको व्यवस्थापनका लागि तयारी

पशुपतिमा भक्तजनको व्यवस्थापनका लागि तयारी

| काठमाडौँ, १ साउन : यस वर्ष साउन महीनामा पशुपति आउने भक्तजनको भीड व्यवस्थापन गर्न पशुपति क्षेत्र विकास कोषले तयारी गरेको छ । साउन महीना शुरु भएसँगै पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड...