| तुलसीपुर, ६ कात्तिक :दाङको बबई गाउँपालिकामा बाख्रामा अज्ञात रोग देखिएको छ । अज्ञात रोगकै कारण बबई गाउँपालिका–७ का ६० भन्दा बढी बाख्रा मरेका छन् । सिमलकुना र रावततारा गाउँमा अज्ञात...