| नेपालगञ्ज, १७ भदौ : नेपालगञ्ज काञ्जीहाउसबाट दैलेख लैजाने क्रममा सुर्खेतमा गाई मृत्यु भएको विषयमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा। धवलशम्सेर राणाले आज प्रतिक्रिया दिनुभएको छ ।उक्त घटना हुँदा बाहिर रहनुभएका नगर...