मृत्यु

विस्फोटनमा परी १४ को मृत्यु, २२ घाइते

विस्फोटनमा परी १४ को मृत्यु, २२ घाइते

| काबुल, १३ कात्तिक: अफगानिस्तानमा भएको पछिल्ला हिंसात्मक घटनामा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ ।मृत्यु भएका मध्ये चार जना सर्वसाधारण नागरिक रहेको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार...

जीपबाट खसेर एक जनाको मृत्यु

जीपबाट खसेर एक जनाको मृत्यु

| बैतडी, ११ कात्तिक :जीपबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाटन नगरपालिका–७ किम्तोलीका १५ वर्षीय सुवास चन्द रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी नायब निरीक्षक वीरभद्र खडायतले...

ढिस्कोले पुरिएर बालिकाको मृत्यु

ढिस्कोले पुरिएर बालिकाको मृत्यु

| राजविराज, ८ कात्तिक : तिहारमा घर लिपपोत गर्नको लागि माटो खन्नेक्रममा सप्तरीको कञ्चनरुप–११ गोरपारमा ढिस्कोले पुरिएर एक जना बालिकाको आज दिउँसो मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको कञ्चनरुप–११ गोरपार...

आफ्नै स्कूल बसले किच्दा ८ वर्षीय बालकको मृत्यु

आफ्नै स्कूल बसले किच्दा ८ वर्षीय बालकको मृत्यु

| काठमाडौं : ललितपुरको गोदावरीमा स्कूल बसले किच्दा एक बालकको मृत्यु भएको छ । ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ९ छम्पीमा होली टेम्पल विद्यालयको बा२ख ५००९ नम्बरको बसले किच्दा सोही विद्यालयमा...

दुर्घटनामा प्रहरी जवानको मृत्यु

दुर्घटनामा प्रहरी जवानको मृत्यु

| विराटनगर, २ कात्तिक : सुनसरीको दुहवीमा आज भएको सडक दुर्घटनामा परी एक प्रहरी जवानको मृत्यु भएको छ ।मृत्युहुनेमा दङ्गा नियन्त्रण प्रहरी गण दुहवीमा कार्यरत त्रियुगा नगरपालिका–१३ का २८ वर्षीय सुजन...

ट्रक दुर्घटनामा एकको मृत्यु, छ घाइते

ट्रक दुर्घटनामा एकको मृत्यु, छ घाइते

| पाल्पा, १ कात्तिक: पाल्पाको तानसेन नगरपालिका–१४ अर्गली बजारबाट नजिकै भएको ट्रक दुर्घटनामा एकको मृत्यु भएको छ । आज साँझ लु१ख ९२०२ नम्बर ट्रक दुर्घटनामा छ जना घाइते भएका छन् ।...

जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु

जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु

| भीमदत्तनगर, २९ असोज :जङ्गली हात्तीको आक्रमणबाट कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरका ६५ वर्षीय बलदेव बोहराको घटनास्थलमै मृत्यु भएको छ । घरदेखि जङ्गलको बाटो भएर बाणीतर्फ जाने क्रममा आज दिउँसो बोहरालाई ज¬ङ्गली...

गोरुले हिर्काउँदा वृद्धाको मृत्यु

गोरुले हिर्काउँदा वृद्धाको मृत्यु

| कञ्चनपुर, २७ असोज : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ फुलेलीका अन्दाजी ७५ वर्षीया चतकली चौधरीको गोरुले सिङ्गले हिर्काउँदा मृत्यु भएको छ ।  आइतबार साँझ पानी खुवाउन लैजाने क्रममा गोरुले हिर्काउँदा वृद्धा गम्भीररुपमा...

अमेरिकामा कार दुर्घटना : दुई नेपालीको मृत्यु

अमेरिकामा कार दुर्घटना : दुई नेपालीको मृत्यु

| काठमाडौं, असोज २७ : अमेरिकाको ओहायोको कोलम्बसमा शनिबार भएको कार दुर्घटनामा दुई नेपालीको मृत्यु भएको छ। दुर्घटनामा चारजना घाइते भएका छन्। घाइतेमध्ये एकजना अवस्था गम्भीर छ। स्थानीय समाचार संस्था डब्ल्युसिएमसएचका...

जीप दुर्घटनामा एकको मृत्यु, चार घाइते

जीप दुर्घटनामा एकको मृत्यु, चार घाइते

| कावासोती, २५ असोज: नवलपरासीको पहाडी क्षेत्र बुलिङटार गाउँपालिकामा यात्रुबाहक जीप दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी चार जना घाइते भएका छन् । शुक्रबार साँझ पाल्पाको रामपुरबाट...