यात्रा

पिठ्युमा बोकेर पाथीभरा दर्शनको यात्रा

पिठ्युमा बोकेर पाथीभरा दर्शनको यात्रा

| ताप्लेजुङ, १४ असोज: भारतको सिक्किमका ६२ वर्षीय नरबहादुर प्रधानलाई सोमबार स्थानीय युगल लिम्बूले पिठ्युमा बोकेर प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरसम्म पु¥याउनुभयो । पाथीभरा क्षेत्रमा पर्ने काफ्लेपाटीदेखि झण्डै तीन घण्टाको पैदल दूरीमा...

धितोपत्र बजार : नेप्से परिसूचकको ओरालो यात्रा कायमै

धितोपत्र बजार : नेप्से परिसूचकको ओरालो यात्रा कायमै

| काठमाडौँ, २५ भदौ : साताको शरुआतदेखि नै लगातार ओरालो लाग्दै आएको धितोपत्र बजार आज पनि सम्हालिन सकेन । नेपाल स्टक एक्स्चेन्जका अनुसार आज शेयर कारोबार मापक नेप्से परिसूचक ३.४६ अङ्कले...

काभ्रेको तेमालबाट शुरु भयो विद्युतीय चुल्होको यात्रा

काभ्रेको तेमालबाट शुरु भयो विद्युतीय चुल्होको यात्रा

| काठमाडौँ, ८ भदौ: चालु आवको अन्त्यसम्म नेपालको केन्द्रीय विद्युत् प्रसारण प्रणालीमा एक हजार ३०० मेगावाट क्षमता बराबरको विद्युत् थप हुने प्रक्षेपण सरकारले गरेको छ । आर्थिक वर्ष २०७५÷७६ मा प्रणालीमा...

ओरालो यात्रामा नेप्से

ओरालो यात्रामा नेप्से

| काठमाडौँ, २६ असार: धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.८४ बिन्दुले घटेर एक हजार २३३.७१ बिन्दुमा पुगेको...

‘ए मेरो हजुर ३’ र ‘यात्रा’ हेरेपछि हलबाटै दर्शकले दिए यस्तो प्रतिकृया [भिडियोसहित]

‘ए मेरो हजुर ३’ र ‘यात्रा’ हेरेपछि हलबाटै दर्शकले दिए यस्तो प्रतिकृया [भिडियोसहित]

| पिएनपीखबर, भक्तपुर। दुई नेपाली फिल्म ‘ए मेरो हजुर ३’ र ‘यात्रा’ को आज शुत्रबार प्रदर्शनीसँगै यस वर्ष बिट मार्दै छन् । वर्षमा झन्डै एक सय नेपाली फिल्म प्रदर्शनीमा आए । नेपाली फिल्मका...