वीरगञ्ज

ग्यास भित्रिने मुख्य नाका वीरगञ्जमामै ग्यास अभाव

ग्यास भित्रिने मुख्य नाका वीरगञ्जमामै ग्यास अभाव

| काठमाडौं, १२ चैत: ग्यास भित्रिने मुख्य नाका वीरगञ्जमा खाना पकाउने ग्यासको अभाव देखिएको छ । वीरगञ्जमा मनोज ग्यासको अभाव बढी देखिएको हो । वीरगञ्जको पानीट्याङ्कीस्थित डिलरमा उपभोक्ताको लाइन लागेको थियो...

वीरगञ्ज सुक्खा बन्दरगाहको डेढ दशक : बढ्यो व्यापार बढेन पूर्वाधार

वीरगञ्ज सुक्खा बन्दरगाहको डेढ दशक : बढ्यो व्यापार बढेन पूर्वाधार

| काठमाडौं, ५ फागुन : बितेको डेढ दशकमा वीरगञ्ज सुक्खा बन्दरगाहको व्यापार १० गुणा बढेको तथ्यांकले देखाउँछ । तर, व्यापारको बढ्दो चापको तुलनामा बन्दरगाहको पूर्वाधार विस्तार नहुँदा आयातनिर्यात सकसपूर्ण बनेको छ...

विद्यालय जान लागेकी युवतीमाथि एकाबिहानै एसिड आक्रमण,युवतीको स्वास्थ्य अवस्था गम्भीर

विद्यालय जान लागेकी युवतीमाथि एकाबिहानै एसिड आक्रमण,युवतीको स्वास्थ्य अवस्था गम्भीर

| वीरगञ्ज, २० भदौ : वीरगञ्जको गणेशमानचौकमा आज बिहान १५ वर्षीया एक युवतीलाई एसिड (तेजाब) खन्याइ घाइते बनाइएको छ । विद्यालय जाने क्रममा वीरगञ्ज महानगरपालिका–३ छपकैया निवासी मुस्कान खातुनमाथि दुई जनाको...

वीरगञ्जमा गोली चल्यो

वीरगञ्जमा गोली चल्यो

| वीरगञ्ज, १८ भदौ : प्रहरीले नियमित चेकजाँच गर्ने क्रममा गोली चलेको छ। वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले नियमित चेकजाँच गर्ने क्रममा प्रहरीलाई नै हतियार देखाई भाग्ने क्रममा प्रहरीले मंगलबार राति...

वीरगञ्जमा गोली चल्यो

वीरगञ्जमा गोली चल्यो

| वीरगञ्ज, २१ साउन: पर्खाल निर्माणको विषयमा विवाद हुँदा वीरगञ्जमा गोली चलेको छ ।वीरगञ्ज महानगरपालिका १८ भवानीपुरमा बाटो छेउको पर्खालको बिषयमा स्थानीय वृजेशकुमार पटेल र मोहन साहबीच विवाद हुँदा साहका छोराले...

पहिलो गायत्री अश्वमेध महायज्ञ वीरगञ्जमा

पहिलो गायत्री अश्वमेध महायज्ञ वीरगञ्जमा

| काठमाडौँ, ३ फागुन : नेपालमै पहिलोपटक गायत्री अश्वमेध महायज्ञ फागुन १९ देखि २२ गतेसम्म वीरगञ्जमा आयोजना हुने भएको छ । महायज्ञ आयोजना गर्न मूल आयोजक समिति गठन गरिएको छ ।...

गण्डक नहरको संरचना जीर्णः जुनसुकै बेला दुर्घटना हुन सक्ने

गण्डक नहरको संरचना जीर्णः जुनसुकै बेला दुर्घटना हुन सक्ने

| वीरगञ्ज, ३ फागुन : गण्डक नहरको संरचना पुरानो र जीर्ण भइसकेकाले जुनसुकै बेला भत्किन सकने सम्भावना रहेको छ । करीव ४५ वर्ष अघि निर्माण भएको गण्डक नहरमा रहेको पुल, पुलेसा,...