सरकार

उपनिर्वाचनबाट दुई तिहाइ सरकारको मूल्याङ्कन हुन्छ : महत

उपनिर्वाचनबाट दुई तिहाइ सरकारको मूल्याङ्कन हुन्छ : महत

| भक्तपुर, ११ मङ्सिर: नेपाली काङ्ग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले काँग्रेसले नेकपा नेतृत्व दुई तिहाइ सरकारको मूल्याङ्कनका रूपमा उपनिर्वाचनलाई लिएको बताउनुभएको छ । यही मङ्सिर १४ गते हुने भक्तपुर निर्वाचन क्षेत्र नं...

सरकार भव्य सफल, मन्त्री असफल!

सरकार भव्य सफल, मन्त्री असफल!

| काठमाडौं मंसिर ५ : संसद्‌मा मात्र होइन संविधान दिवसका दिन टुँडिखेबाट सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले जुन–जुन कामका लागि आत्मप्रशंसा गरेका थिए, तिनै काम गर्ने मन्त्रीलाई भने अयोग्य साबित गर्दै...

सरकार विधि र कानूनअनुसार चल्न सकेन : नेता केसी

सरकार विधि र कानूनअनुसार चल्न सकेन : नेता केसी

| काठमाडौँ, २६ कात्तिक :नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले सरकार विधि र कानूनअनुसार चल्न नसकेको आरोप लगाउनुभएको छ । नेपाल दुग्ध विकास संस्थान कर्मचारी सङ्घको ११औँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन समारोहमा...

काठमाडौं उपत्यकाको १४ ठाउँमा प्राकृतिक ग्याँस अन्वेषण गर्ने सरकारको तयारी

काठमाडौं उपत्यकाको १४ ठाउँमा प्राकृतिक ग्याँस अन्वेषण गर्ने सरकारको तयारी

| काठमाडौं, कात्तिक २२ : खानी तथा भूगर्भ विभागले २६ वर्षपछि पुनः काठमाडौंमा प्राकृतिक ग्याँस अन्वेषण गर्ने भएको छ । विभागले टेकुको दोभानमा प्राकृतिक ग्याँस अन्वेषण गर्ने तयारी गरेको हो ।...

सरकारले प्रतिपक्षसँग मिलेर काम गर्नुपर्छः सभापति देउवा

सरकारले प्रतिपक्षसँग मिलेर काम गर्नुपर्छः सभापति देउवा

| दमौली, १६ कात्तिक: नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले प्रतिपक्षसँग मिलेर काम गर्नुपर्ने बताउनुभएको छ । प्रजातन्त्र सेनानी नेपाली काङ्ग्रेसका नेता स्वर्गीय गोवद्र्धन शर्मा पोखरेलको आत्मवृतान्त ‘मेरो जीवन यात्रा’ पुस्तकको...

प्रदेश सरकार मातहतका योजना समयमै सम्पन्न हुनुपर्छ : मुख्यमन्त्री पौडेल

प्रदेश सरकार मातहतका योजना समयमै सम्पन्न हुनुपर्छ : मुख्यमन्त्री पौडेल

| हेटौँडा, ८ कात्तिक: प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार मातहत रहेर शुरु भएका आयोजना समयमै सम्पन्न हुनुपर्ने बताउनुभएको छ । सामाजिक विकास मन्त्रालयको रु पाँच करोड लागतमा...

सरकारका कारण जनतामा वितृष्णा पैदा, गणतन्त्र नै गुम्ने खतरा छ : अध्यक्ष केसी

सरकारका कारण जनतामा वितृष्णा पैदा, गणतन्त्र नै गुम्ने खतरा छ : अध्यक्ष केसी

| काठमाडौं, ५ कात्तिक : राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले गणतन्त्र, धर्मनिरपेक्षतालगायतका महत्वपूर्ण उपलब्धिमाथि खतरा रहेकोले परिवर्तनाकारी सबै शक्ति एकजुट हुनुपर्ने बताएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले...

पर्यटनको विकासका लागि सरकार प्रतिबद्ध– मन्त्री गुरुङ

पर्यटनको विकासका लागि सरकार प्रतिबद्ध– मन्त्री गुरुङ

| पोखरा, २९ असोज: गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले पर्यटनको विकासका लागि सरकार प्रतिबद्ध भएको बताउनुभएको छ । ट्रेकिङ एजेञ्सिज एशोसिएसन अफ नेपाल(टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घको २६औँ वार्षिक...

बिदाको दिनमा पनि बजार अनुगमन

बिदाको दिनमा पनि बजार अनुगमन

| काठमाडौँ, १६ असोज : सरकारले बिदाको दिनमा पनि बजार अनुगमन गर्ने भएको छ । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सार्वजनिक बिदाका दिनमा समेत नियमित बजार अनुगमन हुने जानकारी दिँदै कुनै...

कोही नठगिएको सरकारको दाबी, अचाक्ली महँगीले जनता मारमा

कोही नठगिएको सरकारको दाबी, अचाक्ली महँगीले जनता मारमा

| काठमाडौं, असोज १६ : दशैंलगायतका चाडपर्व नजिकिँदै गर्दा बजारमा उपभोग्य सामानको मूल्य निकै आकासिएको छ। बजार अनुगमनमा प्रदेश तथा स्थानीय सरकारको उपस्थिति नभएकाले शहरदेखि गाउँसम्म नै महँगी चुलिएको छ। बजारमा...