सहकारी

समितिलाई नै टेर्दैनन् समस्याग्रस्त सहकारी

समितिलाई नै टेर्दैनन् समस्याग्रस्त सहकारी

| काठमाडौं, ५ फागुन : बचतकर्ताको रकम हिनानिमना गरी समस्यामा परेका समस्याग्रस्त सहकारीको समस्या समाधान गर्न गठन भएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई नै सहकारीका सञ्चालकले अटेर गर्दै अएका छन् । समितिले...

गरीबलाई धनी बनाउने माध्यम हुनुपर्छ सहकारी : मन्त्री अर्याल

गरीबलाई धनी बनाउने माध्यम हुनुपर्छ सहकारी : मन्त्री अर्याल

| वालिङ, १० मङ्सिर : भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारीलाई विकास गर्दै लगिएको बताउनुभएको छ । [caption id="attachment_113506" align="alignnone" width="710"] /fli6«o n3'ljQ...

प्रगतिशिल बहुउद्देश्यीय सहकारीको स्थापना दिवस तथा साधारण सभा सम्पन्न

प्रगतिशिल बहुउद्देश्यीय सहकारीको स्थापना दिवस तथा साधारण सभा सम्पन्न

| काभ्रे,  ३० भदौ : प्रगतिशिल बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड पाँचखाल ४ काभ्रेको २१ औं स्थापना दिवस तथा २० औं साधारण सभा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय...

बचत सहकारीको सङ्ख्या घटाइन्छ :  मन्त्री अर्याल

बचत सहकारीको सङ्ख्या घटाइन्छ : मन्त्री अर्याल

| काभ्रेपलाञ्चोक, २६ भदौ: भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले बचत सङ्कलन गर्ने सहकारीको सङ्ख्या घटाएर कृषिमा आधारित विषयगत सहकारी संस्थालाई बढाइने बताउनुभएको छ । मन्त्री अर्यालले जिल्ला सहकारी...

सहकारीको विकृति नियन्त्रण गरिने : मन्त्री अर्याल

सहकारीको विकृति नियन्त्रण गरिने : मन्त्री अर्याल

| काठमाडौँ, २८ साउन : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले वित्तीय संस्थामा मौलाउँदै गरेको विकृति नियन्त्रण गर्ने दिशातर्फ जानुपर्ने बताउनुभएको छ । स्वावलम्बन विकास केन्द्रको २८ औँ वार्षिकोत्सव...

सहकारी रजिष्ट्रारको कार्यालय स्थापना

सहकारी रजिष्ट्रारको कार्यालय स्थापना

| कास्की, १४ साउन: गण्डकी प्रदेश सरकारले पोखरामा सहकारी रजिष्ट्रारको कार्यालय स्थापना गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहतको सो कार्यालयको आज मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभयो ।...