सार्वजनिक

माघे संक्रान्तिमा दुईदिन सार्वजनिक बिदा

माघे संक्रान्तिमा दुईदिन सार्वजनिक बिदा

| बुटवल, पुस २१ : प्रदेश ५ सरकारले आगामी माघ १ र २ गते सार्वजनिक बिदा दिने भएको छ। माघे संक्रान्तिको अवसरमा प्रदेश सरकारले दुईदिन बिदा दिने निर्णय गरेको हो। सोमबार...

पुस १५ गते सार्वजनिक बिदा

पुस १५ गते सार्वजनिक बिदा

| कास्की, १२ पुस:  गण्डकी प्रदेश सरकारले तमु ल्होसार पर्वका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेश सरकारको बैठकले गुरुङ समुदायले मनाउँदै आएको ल्होसार पर्वको अवसरमा यही पुस १५ गते...

कात्तिक २२ गते सार्वजनिक बिदा

कात्तिक २२ गते सार्वजनिक बिदा

| भक्तपुर, २० कात्तिक: चाँगुनारायण नगरपालिकाले हरिबोधिनी एकादशीको दिन सार्वजनिक बिदा दिने भएको छ । आफ्नो नगर क्षेत्रभित्रका सरकारी कार्यालय, स्वास्थ्य संस्था, सहकारी, शैक्षिक संस्था लगायतलाई आउँदो २२ गते सार्वजनिक बिदा...

शुक्रबार सार्वजनिक बिदा

शुक्रबार सार्वजनिक बिदा

| काठमाडौँ, १९ कात्तिक: नागार्जुन नगरपालिकाले हरिबोधिनी एकादशीमा सार्वजनिक बिदा दिने भएको छ । कात्तिक २२ गते परेको हरिबोधिनी एकादशीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको नागार्जुन नगरपालिका उप–प्रमुख सुशीला अधिकारीले...

चौलागाईको “फौजी जागीर” सार्वजनिक (भिडियो सहित)

चौलागाईको “फौजी जागीर” सार्वजनिक (भिडियो सहित)

| काठमाडौँ, १२ असोज : राष्ट्रसेवक कर्मचारी फौजीको कथा वस्तुलाई समेटर शुभ विजय दशमिको उपलक्ष्यमा डि.ए.आर मुभिजले विवेक चौलागाईको लोक दोहोरी गीत ‘फौजी जागीर’ आम दर्शक तथा स्रोता माझ ल्याएको छ...

घटस्थापनाको दिन सार्वजनिक बिदा

घटस्थापनाको दिन सार्वजनिक बिदा

| कास्की, १० असोज : गण्डकी प्रदेश सरकारले बडादशैँको पहिलो दिन (घटस्थापना) यही असोज १२ गते सार्वजनिक बिदा दिने भएको छ । असोज ९ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आज...

भोलि बिहीबार सार्वजनिक बिदा

भोलि बिहीबार सार्वजनिक बिदा

| रुपन्देही, ८ असोज: भोलि असोज ९ गते बिहीबार तिलोत्तमा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तिलोत्तमा नगरपालिकाले आयोजना गर्न लागेको लगानी सम्मेलनलाई सफल बनाउन सार्वजनिक बिदा दिने निर्णय...

आज इन्द्रजात्रा: सार्वजनिक बिदा

आज इन्द्रजात्रा: सार्वजनिक बिदा

| काठमाडौं, भदौ २७ : वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आरधना गरी आज परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल,...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

| काठमाडौँ, १९ भदौ: काठमाडौंको पूर्वीभेगमा अवस्थित कागेश्वरी मनोहरा नगरपालिकामा भोलि (शुक्रबार) सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले कागेअष्टमीको अवसरमा नगरभित्र बिदा दिने निर्णय गरेको हो । नगरपालिकाकाे वडा नम्बर १...

तीजमा सार्वजनिक बिदा

तीजमा सार्वजनिक बिदा

| दमौली, १४ भदौ : तनहुँको व्यास नगरपालिकाले महिलाहरुको महान् पर्व हरितालिका तीजको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले तीज पर्वको अवसरमा भदौ १६ गते सोमबार सार्वजनिक बिदा...