स्वास्थ्य

स्वास्थ्य सेवाका लागि प्रतिबद्ध छौँ : मन्त्री बराल

स्वास्थ्य सेवाका लागि प्रतिबद्ध छौँ : मन्त्री बराल

| रुपन्देही, २८ भदौ : प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले स्वास्थ्य सेवालाई सर्वसाधारणको पहुँचमा पु¥याउन सरकारले प्रयत्न गरिरहेको बताउनुभएको छ । नेपाल औषधि व्यवसायी सङ्घ रुपन्देहीको प्रथम साधारणसभा...

प्रधानमन्त्री ओली शिक्षण अस्पतालमा : स्वास्थ्य के समस्या देखियो?

प्रधानमन्त्री ओली शिक्षण अस्पतालमा : स्वास्थ्य के समस्या देखियो?

| काठमाडौं, २५ भदौ : प्रधानमन्त्री के.पी. शर्मा ओली बुधबार बिहान पौन नौ बजेको समयमा महाराजञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा स्वास्थ्य परीक्षणका लागि गएका छन् ।...

आधा दर्जन निजी स्वास्थ्य संस्थामा शिलबन्दी

आधा दर्जन निजी स्वास्थ्य संस्थामा शिलबन्दी

| लहान, २७ साउन: लामो समयदेखि नविकरण नगराई अवैध रुपमा सञ्चालित यहाँस्थित आधा दर्जन निजी स्वास्थ्य संस्थामा आज जिल्ला स्वास्थ्य कार्यालय सिरहाले शिलबन्दी गरेको छ । नविकरणका लागि पटक–पटक ताकेता गर्दा...

मेरो स्वास्थ्य सामान्य छ : प्रधानमन्त्री ओली

मेरो स्वास्थ्य सामान्य छ : प्रधानमन्त्री ओली

| काठमाडौँ, २७ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य सामान्य रहेको बताउनुभएको छ । आज उहाँले ट्वीट गर्दै स्वास्थ्य परीक्षणमा संलग्न सबै चिकित्सकप्रति आभारका साथ आफ्नो स्वास्थ्य स्थितिप्रति चासो...

स्वास्थ्यमा पनि कार्यसम्पादन सम्झौता शुरु

स्वास्थ्यमा पनि कार्यसम्पादन सम्झौता शुरु

| काठमाडौँ, ७ साउन : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मातहतका विभागीय प्रमुख तथा महाशाखा प्रमुखसित कार्यसम्पादन सम्झौता गर्ने कार्यलाई अगाडि बढाएको छ । यस क्रममा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले मन्त्रालयअन्तर्गतका महत्वपूर्ण...

कुष्ठरोगका वर्षेनी तीन हजार नयाँ बिरामी थपिदैँ

कुष्ठरोगका वर्षेनी तीन हजार नयाँ बिरामी थपिदैँ

| काठमाडौँ, ५ फागुन  :  सरकारले कुष्ठरोग निवारणको घोषणा गरेको एक दशक बित्न लागे पनि वर्षेनी यो रोगका तीन हजार नयाँ बिरामी फेला परिरहेका छन् । कुष्ठरोगको किटाणु शरीरमा प्रवेश गरेपछि...