हिमपात

आजको मौसमः कतै वर्षा, कतै हिमपात

आजको मौसमः कतै वर्षा, कतै हिमपात

| काठमाडौं, २९ पुस : देशका पश्चिमी भूभागमा मंगलबारको मौसममा सामान्य बदली भई अन्य पहाडी भू्भागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी भूभागका थोरै स्थानहरुमा...

पूर्वमा वर्षा, उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात

पूर्वमा वर्षा, उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात

| काठमाडौँ, २८ मङ्सिर: पश्चिमी न्यून चापीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमली भू–भागमा हिमपात र पूर्वका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा...

हिमपातले कत्तै खुशी, कतै बेखुशी

हिमपातले कत्तै खुशी, कतै बेखुशी

| जाजरकोट, २७ मङ्सिर: कर्णाली प्रदेशका हिमाली जिल्लामा भारी हिमपात भइरहदा कतै खुशी थपिएको छ भने कतैका नागरिक वेखुशी भएका छन् । जाजरकोट, डोल्पा, जुम्ला, हुम्ला र मुगुमा भारी हिमपात भएपछि...

हिमपातले टिपर चिप्लिएर दुईको मृत्यु

हिमपातले टिपर चिप्लिएर दुईको मृत्यु

| हुम्ला, २७ मङ्सिर: हिमपातले सडकबाट टिपर चिप्लिएर दुर्घटना हँुदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नाम्खा गापा वडा नं १ का २६ वर्षीय सोनाम मेगुर लामा, वडा नं ४...

हिमपातले परीक्षार्थी थरथर काप्दै, परीक्षा दिँदै

हिमपातले परीक्षार्थी थरथर काप्दै, परीक्षा दिँदै

| जाजरकोट, २७ मङ्सिर :हिमपातका कारण डोल्पामा आजदेखि शुरु भएको वार्षिक परीक्षा प्रभावित भएको छ । डोल्पाका उपल्लो र मध्य भागमा बिहीबारदेखि भएको हिमपातले वार्षिक परीक्षामा सहभागी हुने विद्यार्थी समस्यामा परेका...

भक्तपुरलगायत उपत्यकामा हिमपात

भक्तपुरलगायत उपत्यकामा हिमपात

| भक्तपुर, १६ फागुन : भक्तपुर शहरमा १२ वर्षपछि हिमपात भएको छ । भक्तपुरलगायत काठमाडौँ उपत्यकामा आज बिहानै हिमपात भएको हो । भक्तपुरको नगरकोट, चाँगुनारायण, सुडाल, ताथली, चित्तपोल, नंखेल, सिपाडो, नलिन्चोक,...

म्याग्दीमा चौँथो पटक हिमपात, जनजीवन प्रभावित

म्याग्दीमा चौँथो पटक हिमपात, जनजीवन प्रभावित

| गलेश्वर, १५ फागुन (रासस) : म्याग्दीको माथिल्लो क्षेत्रमा बुधबार बिहानैदेखि वर्षासँगै हिमपात भएको छ । वर्षा र हिमपातका कारण यहाँको जनजीवन प्रभावित बनेको छ । जिल्लाको माथिल्लो क्षेत्रमा यस वर्ष...

सुदूर पहाडमा हिमपात

सुदूर पहाडमा हिमपात

| बैतडी, १४ फागुन (रासस) : मौसममा आएको परिवर्तनका कारण गएराति बैतडीसहित सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लामा हिमपात भएको छ । हिमपात भएसँगै बढेको चिसोले त्यहाँको जनजीवन प्रभावित भएको छ ।  बैतडीको...