| काठमाडौं, १७ बैशाख : अघिल्लो वर्ष यो बेला भोग्नुपरेको लकडाउनकै झल्को दिनेगरी काठमाडौं उपत्यकासहित कोरोना संक्रमित धेरै भएका जिल्लामा निषेधाज्ञा लगाइएको छ । निजी तथा सार्वजनिक गाडी चलेका छैनन् ।...