| पिएनपिखबर : 'नेपालका लागि नेपाली' अभियानका अभियान्ता डा. सुरेन्द्र भण्डारीले देशमा भ्रष्टाचार गरेर पैसा कमाउनका लागि नेता भएको आरोप लगाएका छन्। 'नेपालका लागि नेपाली' अभियानद्वारा शनिबार आयोजित भ्रष्टचारविरुद्ध कार्यक्रममा बोल्दै...