| भक्तपुर : टेलिभिजन प्रस्तोता रवि लामिछानेको रिहाईको माग गर्दै चितवन जिल्ला प्रहरी कार्यालय अगाडि नाराबाजी लागेको छ। आज विहानै देखि लामिछानेको समर्थकहरुले 'हाम्रो रवि हाम्रो देश प्राण भन्दा प्यारो छ',...