काठमाडौँलाई भन्दा बढी पिडा जनकपुरलाई छ : ज्ञानेन्द्र शाही (भिडियो)

मनिषा थापा

पिएनपिखबर : देशव्यापी भ्रमणमा रहेको ‘नेपालका लागि नेपाली’ अभियानले जनकपुरमा गरेको भ्रष्टचार विरुद्ध कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ।

जनकपुर पुगेर शनिबार नै राजधानी फर्किएका ‘नेपालका लागि नेपाली’का अभियान्ता ज्ञानेन्द्र शाहीले अत्याधिक गर्मीमा पनि कार्यक्रममा बाक्लो उपस्तिथी देखिएको बताए।

उनले जनकपुरमा ब्यापक भ्रष्टचार भईरहेको जनाए। कार्यक्रममा उनले तथ्यांक सहित् भ्रष्टचारको पर्दाफास गरेका थिए । यसैबीच अभियान्ता सुरेन्द्र भण्डारीले ‘नेपालका लागि नेपाली’ अभियान जनताको आशाको किरण बन्दै गईरहेको बताए।

बाँकी हेर्नुहोस भिडियोमा…

प्रतिक्रिया

सम्बन्धित समाचारहरू