खेलकुद

राष्ट्रिय फुटबल टिमका खेलाडीलाई जनही ५ लाख दिने सरकारको निर्णय

राष्ट्रिय फुटबल टिमका खेलाडीलाई जनही ५ लाख दिने सरकारको निर्णय

| काठमाडौं, कार्तिक १ : सरकारले साफ च्याम्पियनसिप २०२१ को उपविजेता नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीलाई जनही ५ लाख रुपैयाँ प्रदान गर्ने भएको छ। मन्त्रिपरिषद्को आजको बैठकले खेलाडीलाई प्रोत्साहनस्वरूप नगद पुरस्कार...

नेपाली फुटबल टोली आज स्वदेश फर्किँदै

नेपाली फुटबल टोली आज स्वदेश फर्किँदै

| काठमाडौं, कार्तिक १ : साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम आज स्वदेश फर्किँदैछ। अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार नेपाली टिम बिहान ९:१० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लने...

साफ च्याम्पियनसिपको उपाधिको लागि आज नेपाल र भारत भिड्दै

साफ च्याम्पियनसिपको उपाधिको लागि आज नेपाल र भारत भिड्दै

| काठमाडौ, असोज ३० : १३ औं संस्करणको साफ च्याम्पियनसिपको उपाधिका लागि नेपालले आज भारतसँग खेल्दैछ। माल्दिभ्सको मालेस्थित फुटबल स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ।...

साफ च्याम्पियनसिपमा आज नेपाल र भारत खेल्दै

साफ च्याम्पियनसिपमा आज नेपाल र भारत खेल्दै

| काठमाडौं, २४ असोज : साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारत खेल्दैछन् । खेल नेपाली समयअनुसार राति पौने १० बजे माल्दिभ्समा सुरु हुनेछ । यसअघिका दुई खेल जितेको नेपाल ६...

भारत श्रीलङ्कासँग बराबरीमा राेकियाे, नेपाललाई फाइदा

भारत श्रीलङ्कासँग बराबरीमा राेकियाे, नेपाललाई फाइदा

| काठमाडौँ, २१ असोज : साफ च्याम्पियनशिप फुटबलमा भारत श्रीलङ्कासँग गोलरहित बराबरीमा रोकिएको छ । माल्दिभ्सको मालेमा आज बिहीवार भएको खेलमा भारतले धेरै अवसर पाए पनि गोल गर्न भने सकेन ।...

ललितपुरका कप्तान कुशलसहित ११ खेलाडीलाई जरिवाना

ललितपुरका कप्तान कुशलसहित ११ खेलाडीलाई जरिवाना

| काठमाडौं, १५ असोज : ललितपुर प्याट्रियोट्सका कप्तान कुशल भुर्तेललाई एभरेष्ट प्रिमियर लिगमा बिराटनगरविरुद्धको खेलमा स्लो ओभर रेटमा जरिवाना लागेको छ । जसका कारण उनलाई खेलको १० प्रतिशत म्याच फी जरिवाना...

क्रिकेट संघका सचिव प्याकुरेलले दिए राजीनामा

क्रिकेट संघका सचिव प्याकुरेलले दिए राजीनामा

| काठमाडौं, १३ असोज : नेपाल क्रिकेट संघ (क्यान)का सचिव अशोकनाथ प्याकुरेलले राजीनामा दिएका छन् । उनले बुधबार एक कार्यक्रम गरेर आफ्नो राजीनामा घोषणा गरेका हुन । क्यानका उपाध्यक्ष विनोदबाबु श्रेष्ठले...

ईपीएल क्रिकेट : काठमाडौं र पोखराबीचको खेल स्थगित

ईपीएल क्रिकेट : काठमाडौं र पोखराबीचको खेल स्थगित

| काठमाडौं, १२ असोज : एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी-२० क्रिकेट अन्तर्गत मंगलबार हुने भनिएको काठमाडौं किङ्ग्स इलेभेन र पोखरा राइनोजबीचको खेल पनि स्थगित भएको छ । मंगलबार बिहान सवा १२...

साफ च्याम्पियनशिपका लागि नेपाली टोलीको घोषणा, विकेश टिममा परेनन्

साफ च्याम्पियनशिपका लागि नेपाली टोलीको घोषणा, विकेश टिममा परेनन्

| काठमाडौं, १० असोज : आउँदो शुक्रवारदेखि सुरु हुने साफ च्याम्पियनशिपका लागि नेपाली टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेका हुन्...

नेपालले आज ओमानसँग मैत्रीपूर्ण फुटबल खेल्दै

नेपालले आज ओमानसँग मैत्रीपूर्ण फुटबल खेल्दै

| काठमाडौं, १० असोज : नेपाली राष्ट्रिय फुटबल टोलीले आज ओमानसँग मैत्रीपूर्ण खेल खेल्दैछ । खेल राति पौने १० बजे दोहामा हुँदैछ । साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले ओमानसँग मैत्रीपूर्ण खेल...