कला/साहित्य

कविडाँडा आख्यान पुरस्कार सुवेदीको `मनु´लाई प्रदान

कविडाँडा आख्यान पुरस्कार सुवेदीको `मनु´लाई प्रदान

| काठमाडौं, मंसिर २३ : यस बर्षको कविडाँडा आख्यान पुरस्कार मनु उपन्यासलाई दिइएको छ । कविडाँडा साहित्य समाज चितवनले चितवनको सौरहामा एक कार्यक्रमका बिच कविडाँडा आख्यान पुरस्कार समालोचक तथा उपन्यासकार डाक्टर...

मुक्तिनारायण मनमाया स्मृति पुरस्कार बाट साहित्यकार अनु शाह पुरस्कृत

मुक्तिनारायण मनमाया स्मृति पुरस्कार बाट साहित्यकार अनु शाह पुरस्कृत

| काठमाडौं: अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्युहयासायरद्वारा स्थापित ‘मुक्तिनारायण मनमाया श्रेष्ठ स्मृति विशिष्ठ साहित्यकार प्रतिभा पुरस्कार २०२२’ बोस्टनका नेपाली साहित्यकार अनु शाहलाई प्रदान गरिएको छ। राम श्रेष्ठद्वारा प्रायोजित पुरस्कार नगद २...

आज महाकवि देवकोटाको जन्मजयन्ती

आज महाकवि देवकोटाको जन्मजयन्ती

| काठमाडौं, कात्तिक २६ : नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। देवकोटाको जन्म १९६६ कात्तिक कृष्ण औँसीका दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो। १० वर्षको...

चलचित्रकर्मीहरुलाई ‘भुवन चैत्य बसुन्धरा’ पुरस्कार

चलचित्रकर्मीहरुलाई ‘भुवन चैत्य बसुन्धरा’ पुरस्कार

| काठमाडौं, साउन २१ : भुवन चैत्य बसुन्धरा फाउण्डेसनले २०७९ सालको हरिश–भुवन चन्द पुरस्कार नीर शाहलाई प्रदान प्रदान गरेको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच सञ्चारमन्त्री रेखा शर्माले शाहलाई उक्त...

आज भानु जयन्ती, विभिन्न कार्यक्रमका साथ मनाइँदै

आज भानु जयन्ती, विभिन्न कार्यक्रमका साथ मनाइँदै

| काठमाडौं, असार २९ : नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदैछ। २०९ वर्षअघि अर्थात् १८७१ असार २९ गते (आजकै दिन)...

कवि देवकी अभिलाषीको आदिवासी भोक लोकार्पण

कवि देवकी अभिलाषीको आदिवासी भोक लोकार्पण

| काठमाडौँ : कवि देवकी अभिलाषीको कविता सङ्ग्रह “आदिवासी भोक” लोकार्पण भएको छ । शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईसहित कवि उषा शेरचन, समालोचक कुमारी लामा, पत्रकार...

तीन दशकपछि होम परिवागका दुई पुस्तक पुनः बजारमा

तीन दशकपछि होम परिवागका दुई पुस्तक पुनः बजारमा

| लेखक होम परिवागद्वारा लिखित सामाजिक उपन्यास ‘याद हराएको मान्छे’ र स्वर सम्राट नारायणगोपालबारे लेखिएको पहिलो पुस्तक ‘यात्राहरू नारायणगोपालका’ बजारमा आएका छन्। तीन दशकअघि परिवागद्वारा लिखित दुईवटा पुस्तक नेपाल बुक्स पब्लिसर्सको...

प्राचीन नेपाल-तिब्बत ब्यापार सम्बन्धमा ´भोटमा नेपाली पहिचान र पराक्रम’ लोकार्पण

प्राचीन नेपाल-तिब्बत ब्यापार सम्बन्धमा ´भोटमा नेपाली पहिचान र पराक्रम’ लोकार्पण

| काठमाडौँ, २३ चैत : बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. त्रिरत्न मानन्धरले नेपाली व्यापारीहरुले भोटमा गरेको पराक्रमले नेपालको राजधानी काठमाडौंको उन्नती प्रगति भएको बताएका छन् । प्रा.डा. तीर्थप्रसाद मिश्रले लेखेको...

पत्रकार न्यौपानेको ‘घरको शिक्षा’ लोकार्पण

पत्रकार न्यौपानेको ‘घरको शिक्षा’ लोकार्पण

| काठमाडौँ, १४ माघ : पत्रकार दामोदर न्यौपाने नवौँ कृति ‘घरको शिक्षा’ लोकार्पण गरिएको छ । शिखा प्रकाशनद्वारा प्रकाशित कृति आज यहाँ आयोजित समारोहमा प्राडा विद्यानाथ कोइराला, मनोपरामर्शदाता विजय ज्ञवाली, शिक्षक...

ठमेलमा पुस्तकको व्यापार बढ्दै : ‘फरगेट काठमाडौँ’ पर्यटकको रोजाइमा

ठमेलमा पुस्तकको व्यापार बढ्दै : ‘फरगेट काठमाडौँ’ पर्यटकको रोजाइमा

| काठमाडौँ, ९ पुस : कोरोना महामारीले चौपट बनाएको पुस्तकको व्यापार राजधानीको पर्यटकीय केन्द्र ठमेलमा विस्तारै बढ्न थालेको छ । विदेशी पर्यटकलाई लक्षित गरी राखिएका पुस्तकको बिक्री बढ्न थालेको पिलग्रिम्स बुक...