| काठमाडौं, २१ फागुन : नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लव प्रधानमन्त्री केपी शर्मा ओलीसँगै राष्ट्रिय सभागृहमा सार्वजनिक भएका छन् । उनी ओलीसँगै सभागृहमा प्रवेश गरेका हुन् । सरकार र नेकपा विप्लव समूहबीच भएको वार्ताका क्रममा भएको सहमतिपत्रमा...