धैलागिरिको मनोरम हिमालको दृश्य

शर्मिला गुरुङ

म्याग्दीको रघुगंगा गाउँपालिका–८ खरिबोटबाट देखिएको संसारको सातौँ अग्लो धौलागिरि हिमालको मनोरम दृश्य । धौलागिरि सेन्चुरी पदमार्गले समेटिएको खरिबोटमा पर्यटकहरुको लागि घरबासको सुविधा छ ।

तस्बिरः कमल खत्री, बेनी, (म्याग्दी), रासस

प्रतिक्रिया

सम्बन्धित समाचारहरू