बिनयसँगै ज्ञानेन्द्रले दिए व्यवारिसे शवलाई दिए दागबत्ती (भिडियो)

मनिषा थापा

पिएनपिखबर : ‘नेपालका लागि नेपाली’ अभियानका अभियान्ता ज्ञानेन्द्र शाहीले वेवारिसे शबलाई दागबत्ती दिएका छन्। पशुपति मन्दिरमा उनले समाजसेवी विनयजङ्गसँगको सहकार्यमा दागबत्ती दिएका हुन्। बस्नेतले करिव २०० भन्दा बढी वेवारिसे शबलाई दागबत्ती दिईसकेका छन्।

बस्नेतले भने, ‘ज्ञानेन्द्रजीले पशुपति आई दागबत्ती दिएकोमा निकै खुशी छु। उनले आज मात्रै हैन पहिला पनि सकेको आर्थिक सहयोग र हौसला प्रदान गर्दै आएका छन्। बाटो बिराएकालाई समेत्  मार्ग निर्देशन दिने व्यक्ति हुन् शाही।’

बाँकी हेर्नुहोस भिडियोमा….

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू