भाइरल कलाकार विश्व आनन्दले गाए दुनियाँ चकित पर्ने यस्तो खतरा गीत [हेर्नुहोस् भिडियो]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर। आर्थिक अवस्था कमजोर भएर पनि नेपाली कलाकारिता क्षेत्रमा निरन्तर लागिरहेका विश्व आनन्द पोखरेल ‘जिम्दाल’को हिर्दय विधारक पारिवारिक अवस्थाको भिडियो सार्वजनिक भएको छ। केही समय अगाडि सर्वाधिक भाइल भएका पोखरेलको बारेमा तयार पारिएको भिडियोमा जिवनको कठिन अवस्थामा पनि कलाकारिता क्षेत्रमा समर्पित भएका पोखरेलको दयनिय अवस्थालाई देखाइएको छ ।

सामान्य गास वास र कपासको समेत पुर्वाधार बाट बञ्चित पोखरेलको पिडालाई नजिकबाट न्याल्ने क्रममा उनको पिडादायि जिवनको भिडियो बाहिरिएको हो । मानसिक रुपमा विक्षिप्त भएको अवस्थामा पारिवार र आफन्त बाट टाडिएका पोखरेल को पिडा र सर्धषको कथालाई भिडियोमा देखाइएको छ । सामान्य रुपमा कोठाको भाडा समेत पुयाउन कठिन अवस्था र पुस्तकको सहरामा रोग सगँ विगतको अवस्थालाई सम्झेर विश्वआनन्द भक्कानिएर रोएका छन । उनको काठेमा खानको लागी हुनुपर्ने आहाराको अभाव र बस्नको लागी उपयुक्त कोठाको समेत अभाव रहेको छ ।

गीत गाउने, क्यारिकेचर गर्ने, छोरीमान्छेको आवाज निकाल्ने लगाएतक थुप्रै प्रतिभा छ विश्व आनन्दसंग। प्राय कोठामा एक्लै नाच्ने गरेको बताउने विश्व आनन्द भन्छन्, ‘मलाई जे गर्दा आनन्द लाग्छ म त्यहि गर्छु । त्यसैले मैले गरेका यि क्रियाकलापलाई म प्रतिभा भन्दा पनि मेरो रुचि र आनन्द यसैमा भएकाले यो मेरो खुसि हुने एउटा पाटो मात्र हो।’ तीतो सत्य, झ्यानाकुटीझ्याई, ट्वाक्क टुक्क लगाएत थुप्रै टेलिसिरियलमा उनले काम गरिसकेका छन्।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू