मृगौला बेच्नकै लागि बिमलाको हत्या गरियो : आन्दोलनकारी (भिडियो)

मनिषा थापा

पिएनपिखबर : विमला तामाङको मृगौला झिक्नको लागि हत्या भएको भन्दै उनका आफन्तहरु आन्दोलनमा उत्रिएका छन्। मृगौला झिक्न डाक्टरहरुले यस्तो घटनाहरू घटाउँदै आएको आन्दोलनमा सहभागिता जनाएकी दिलमाया माया तामाङको आरोप छ।

बिमलाको आत्माहत्या नभई हत्या नै गरिएको आरोप लागेको छ। उनको लुगामा भेटिएको ‘सुसाइड नोट’ले गर्दा हत्या नै गरिएको पुष्टि भएको दिलमाया माया तामाङले बताईन ।

उनले अहिलेसम्म किटानी दर्ता गर्न समेत् नभएको भन्दै गुनासो पोखेकी छिन्। उनले भनिन्, ‘समता अस्पतालविरुद्ध प्रहरीले उजुरी लिन मानेको छैन। उजुरी नभई अनुशन्धान कसरी हुन्छ। मुद्दा दर्ता गर्न मान्न हुदैन सबैको मिलिमत्तो छ।’ हत्याको छानवीन नभए अस्पतालमै ताला लाउने उनको भनाई छ।’

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू