राखी स्वान्तले सामाजिक संजालमा आफ्नो कार्टुन शेयर गरेपछि फ्यानहरुले उडाए मजाक

मनिषा थापा

पिएनपिखबर : राखी स्वान्त सबैभन्दा विवादित सेलिब्रेटी मध्य एक हुन्। राखी हरेक मुद्दामा आफ्नो राय राख्ने गर्छिन। चाहे कमेन्ट गरेर होश वा आफ्नो पोलिटिकल पार्टी बनाउनको लागि होस् मिडियालाई आफुतर्फ कुनै न कुराले तान्ने गर्छिन राखी सावन्त।

उनी सामाजिक संजालमा पनि उत्ति नै सक्रिय छिन् र आफ्नो अजिब गरिब पोस्ट श्येर गरि नै रहन्छिन।

केहि समय अघि उनको भावुक भिडियोले सामाजिक संजालमा निकै चर्चा पायो। त्यसपछि अहिले भने उनले आफ्नो कार्टुन इन्स्त्राग्राम शेयर गरेकी छिन्। राखीले एकै साथ् आफु जस्तै देखिने कयौ कार्टुन शेयर गरेकी छिन्। लाग्छ कि राखीलाई फ्यानले उक्त कार्टुन बनाएर दिएका हुन्।

 एक यूजरले लेखे – विना मेकअप तीमी यस्तै देखिन्छौ राखी। राखीको यस पोष्टमा केहि अश्लिल कम्नेट्स पनि देखिएका छन्। हरेक कुरामा आफ्नो फरक धारणा राख्ने राखी स्वान्तका आइटम गीतहरुमा देखिनुको साथै रियलिटी शो ‘राखी का स्वयंवर’ नामको रियलिटी शो पनि लन्च गरिसकेकी छिन्।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू