सिंहपुर सामुदायिक वनमा आवद्ध महिलाहरु वन क्षेत्रमा घाँस काट्दै (फोटोफिचर)

रिता घिसिंग

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा रहेको सिंहपुर सामुदायिक वनमा आवद्ध महिलाहरु वन क्षेत्रमा घाँस काट्दै । बैज्ञानिक वन व्यवस्थापनको कार्य गरिएपछि उपभोक्ताले सुविधा पाएका छन् ।

तस्बिर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

कञ्चनपुरको कृष्णपुर नगरपाीलकामा रहेको सिंहपुर सामुदायिक वनको सहयोगमा सञ्चालित बेतवाँसका सामग्री बनाउने तालिमका सहभागी महिलाहरुले बनाएका बाँसका सामग्री ।

तस्बिर :  राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

प्रतिक्रिया

सम्बन्धित समाचारहरू