सुनको भाउ घट्यो

मनिषा थापा

भक्तपुर : आज साताको ५ औ दिन सुनको भाउ घटेको छ। आज सुनको भाउ दुई सय रुपैयाँले घटेर छापावाल सुन प्रतितोला ७० हजार ८ सय तथा तेजावी सुन प्रतितोला ७० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै, आज सुनको भाउसँगै चाँदीको भाउ भनि घटेको छ । आज चाँदी प्रतितोला ८ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ।

प्रतिक्रिया