सुनको भाउ बढ्यो

रिता घिसिंग

काठमाडौँ : आज बिहिबार सुन आज प्रतितोला ६२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो प्रतितोला ६२ हजार ३ सय रुपैयाँमा करोबार भएको सुन आज १ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ। 

चाँदीको मूल्य स्थिर रहेको छ। हिजो प्रतितोला ७ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

प्रतिक्रिया