१४ बर्षिय बालकलाई पोर्न फिल्मको लत लागेपछि नाबालकसंग गरे यस्तो कुकर्म

रिता घिसिंग

पिएनपिखबर : नागपुरमा १४ बर्षिय बालक छिमेकीको ७ बर्षिय बालकसंग कुकर्म गरेको आरोपमा पक्राउ परेको छ। १४ बर्षिय बालकले पोर्न चलचित्र हेरेर यसो गरेका हुन् । उनले आफ्नो गल्ति पनि स्वीकार गरेका छन्।

आरोपी बालकले मोबाइलमा गेम खेल्ने भन्दै आफ्नो आमासंग मोबाइल माग्थ्यो। यसैबीच मोबाइलमा पोर्न हेर्ने लत लाग्यो। यसै लतका कारण छिमेकीको बच्चाको साथ यसो गरेका थिए।

१४ बर्षिय बालकले छिमेकीको बच्चालाई केहि दिन देखि शोषण गरिरहेका थिए। बच्चाको हाउ भाउ बद्लिएको देखेर आमाले सोध्दा छिमेकीको दाईले शोषण गरेको बताएपछि आमाले प्रहरी कहाँ उजुरी दर्ता गरेका हुन्। उजुरी दर्ता भएपछि प्रहरीले उक्त १४ बर्षिय बालकलाई पक्राउ गरिसकेको छ।

प्रतिक्रिया