| मेष नयाँ वर्ष मेष राशिका लागि परिश्रम, धैर्य र विवेकले भरिएको हुनेछ। आर्थिक, पारिवारिक, पेशागत र स्वास्थ्यका क्षेत्रमा उतारचढाव आउला तर समयको सही प्रयोग गरेमा सफलता प्राप्त हुनेछ। आर्थिक स्थितिको सुरुवात कमजोर देखिए पनि भदौ, मंसिर र फागुनमा आयस्रोत बलियो...