अबको ३ महिनामा नेपालमा डेढ लाख कोरोना संक्रमित थपिने

admin

काठमाडौं, कात्तिक २८ : कोरोना संक्रमणको तीव्रतासँगै चार महिनामा संक्रमिमतको कुल संख्या ४ लाख पुग्ने प्रक्षेपण गरिएको छ । आगामी ३ महिनामा सामान्य अवस्था रहेमा पनि कम्तीमा डेढ लाख नयाँ संक्रमित थपिने जनाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको द्रुत कार्ययोजनाअन्तर्गत माग महिनासम्म डेढ लाख संक्रमित थपिने उल्लेख छ । संक्रमण सुरु भएयता मन्त्रालयले चार–चार महिनाको द्रुत कार्ययोजना बनाउँदै आएको खबर अन्नपूर्ण पोस्टमा छापिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू