आगोले जलेर एक वर्षकी बालिकाको ज्यान गयो, आमा घाइते

admin

दाङ : दाङमा आगलागी हुँदा एक वर्षकी बालिकाको ज्या’न गएको छ । आमा घा’इते भएकी छिन् । राप्ती गाउँपालिका-५ कालापानीमा गएराति आगो ताप्ने क्रममा शरीरमा लगाएको कपडामा आगो सल्किँदा आगलागी भएको हो ।

आगलागीमा जलेर गम्भीर घा’इते भएकी बालिकाको लमही अस्पताल दाङमा उपचारका क्रममा ज्यान गएको प्र’हरीले जनाएको छ । घाइते ४४ वर्षकी आमा पुनम सुनारको लमही अस्पतालमा नै उपचार भइरहेको छ ।

प्रतिक्रिया