justnep single

कलंकीबाट अष्टलक्ष्मी शाक्यसहित प्रचण्ड-नेपाल समूहका कार्यकर्ता प’क्राउ

admin

काठमाडौँ, माघ २२ : आज आमहड्ताल गरेको प्रचण्ड नेपाल समूहका कार्यकर्ता धमाधम प’क्राउ पर्न थालेका छन् । बिहानैदेखि प्र’हरी र सशस्त्र प्र’हरीले काठमाडौं उपत्यका विभिन्न स्थानबाट हड्ताल गर्न निस्किएका कार्यकर्तालाई नियन्त्रणमा लिइरहेको छ ।

उज्यालो नहुँदै सामाखसुसीबाट केही युवा प’क्राउ गरेको प्रहरीले कलंकीबाट पनि आधा दर्जन नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिएको छ । कलंकीबाट नेतृ अष्ठलक्ष्मी शाक्यसहित नेता कार्यकर्ता प’क्राउ परेका छन् ।

प्रतिक्रिया