काभ्रेको चाखोलामा टिपर खस्यो

admin

काठमाडौं, १० असोज : काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ११ स्थित चा खोलामा टिपर खसेको छ । टिपर आज बिहान चा खोलामा खसेको हो ।

पाँचखालबाट मेलम्ची तर्फ जाँदै गरेको ना १ क ८८१५ नम्बरको टिपर पुल फलिटको रूखबाट चा खोलामा खसेको हो ।

टिपरमा चालक मात्रै थिए । उनलाई पनि केहि नभएको स्थानीयले बताएका छन् । चालक फरार भएका छन् । तीब्र गतिका कारण टिपर खोलामा खसेको हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया