काभ्रेमा चट्याङ लागेर एक जनाको मृ’त्यु

admin

काभ्रे : जिल्लाको डाँडापारि क्षेत्रमा पर्ने खानीखोला गाउँपालिका वडा नं. ४ मा चट्याङ लागेर एकको मृ’त्यु भएको छ ।

सिमसिमे वर्षात्सँगै बुधबार परेको चट्याङका कारण खानीखोला ४ पथरचोकका पञ्चमान जिम्बाको मृ’त्यु भएको स्थानीय युवा नेता निशान मोक्तानले जानकारी दिए ।

नेता मोक्तानका अनुसार साँझ ५ बजेतिर चट्याङ लागेर उनको नि’धन भएको हो । उनको शरीरमा भने कुनै चो’टपट’क देखिएको छैन ।

प्रतिक्रिया