काभ्रेमा बसको ठ’क्करबाट मोटरसाइकल चालकको मृ’त्यु

admin

काभ्रे:  काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालमा बसको ठ’क्करबाट एक मोटरसाइकल चालकको मृ’त्यु भएको छ । पाँचखाल नगरपालिकाको अरनिको राजमार्गमा भएको सवारी दु’र्घटनामा मोटरसाइकल चालकको मृ’त्यु भएको प्र’हरीले जनाएको छ ।

सिन्धुपाल्चोकको जलबिरेबाट काठमाडौंबाट आउँदै गरेको बा २ ख ६६०२ नम्बरको बसले बा ६ प ७८३४ मोटरसाइकललाई ठ’क्कर दिँदा मोटरसाइकल सवार पाँचखाल नगरपालिका–३ का २५ वर्षीय दिवाकर भुजेलको मृ’त्यु भएको जिल्ला ट्राफिक प्र’हरी कार्यालय काभ्रेका प्रमुख विशाल तामाङले जानकारी दिए ।

प्रतिक्रिया