बाजुरा, असोज १६ : बाजुरा जिल्लाको हिमाली गाउँपालिका वडा ५ को कवाडीका एकै परिवारका ५ जना खोलामा बगेर बे’पत्ता भएका छन् ।

बे’पत्ता हुनेमा ब्यपत्ता हुनेमा ३० बर्षिया सत्ता नेपाली उनकी छोरी बर्ष ५ की आरती नेपाली, बर्ष ४ की सन्तोसी नेपाली बर्ष २ का छोरा सम्मान नेपाली र १ बर्षिया छोरी किस्मती नेपाली रहेका छन् ।
शुक्रबार दिउँसो खोलामा नुहाउन गएको बेला खोलामा बगेर उनीहरु वे’पत्ता भएको भएको जिल्ला प्र’हरी कार्यालय बाजुराका प्र’हरी निरीक्षक लोकेन्द्र सिहं ठगुन्नाले जानकारी दिनुभएको छ । बे’पत्ता भएका हरूको खोजी भइरहेको प्र’हरीले जनाएको छ ।