justnep single

जोखिम भत्ता नपाए आन्दोलन गर्ने आवासीय चिकित्सकहरूको घोषणा

admin

काठमाडौं : त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरूले कोभिड भत्ता उपलब्ध गराउन माग गरेका छन्। नेशनल रेजिडेन्ट डक्टर्स एशोसिएसनले विज्ञप्ति जारी गरी कोभिड भत्ता तत्काल उपलब्ध गराउन माग अस्पताल प्रशासनसँग माग गरेका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘कोभिड महामारीको विषम परिस्थितिमा समेत सेवा दिनका लागि अग्रपंक्तिमा खटिने आवासीय चिकित्सकहरुको उचित मूल्यांकलन गर्दै नियमानुसार कोभिड भत्ता अविलम्ब उपलब्ध गराउन जोडदार माग गर्दछौँ।’

प्रतिक्रिया